राचनक इनथानन
स्वरूप
| राचनक इनथानन | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| व्यक्तिगत जानकारी | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उपनाम(हरू): | मे | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| जन्म: | ५ फेब्रुअरी १९९५ यासोथोन, थाइल्यान्ड | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| निवास: | बैङ्कक, थाइल्यान्ड | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उचाई: | १.६९ मी (५ फिट ७ इन्च)[१] | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वजन: | ५८ किग्रा (१२८ पाउन्ड) | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| देश: | थाइल्यान्ड | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| हात प्रयोग | दायाँ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| महिला एकल | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उच्चतम क्रम | १ (२१ अप्रिल २०१६) | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| Current Ranking | ९ (२३ सेप्टेम्बर २०२५) | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पदक कीर्तिमान
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राचनक इनथानन (थाई: รัชนก อินทนนท์, RTGS: Ratchanok Inthanon, th; जन्म ५ फेब्रुअरी १९९५) थाइ ब्याडमिन्टन खेलाडी हुन्। उनी पहिलो थाइ महिला खेलाडी हुन् जसले महिला एकल र्याङ्किङमा नं. १ स्थान हासिल गरिन्। उनी आफ्नो सहज खेल शैली र हल्का खुट्टाको चालका लागि प्रख्यात छिन्, जसलाई गिलियन क्लार्कले नृत्य-जस्तो (ब्यालेटिक) भनेर वर्णन गरेका छन्।[२] सन् २०१३ मा उनी महिला एकलमा विश्व च्याम्पियन बनेकी थिइन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Ratchanok Intanon", bwfbadminton.com, Badminton World Federation, अन्तिम पहुँच ७ अप्रिल २०१८।
- ↑ "The balletic Ratchanok Intanon (รัชนก อินทนนท์) 🇹🇭 was the torchbearer who took Thai #badminton 🏸 to new heights in the last decade." (Video), facebook.com (अङ्ग्रेजीमा), BWF — Badminton World Federation, २१ जुलाई २०२१, अन्तिम पहुँच २५ जनवरी २०२५।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा राचनक इनथानन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।