राजगढ गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(राजगढ़ गाउँपालिका बाट पठाईएको)
Jump to navigation Jump to search
राजगढ गाउँपालिका
—  गाउँपालिका  —
राजगढ गाउँपालिका Nepal-এ অবস্থিত
राजगढ गाउँपालिका
राजगढ गाउँपालिका
राजगढ गाउँपालिका प्रदेश नं. २-এ অবস্থিত
राजगढ गाउँपालिका
राजगढ गाउँपालिका
नेपालको नक्सामा राजगढ गाउँपालिका अवस्थित क्षेत्र
निर्देशाङ्क: २६°३१′उत्तर ८६°३९′पूर्व / २६.५२° उत्तर ८६.६५° पूर्व / 26.52; 86.65निर्देशाङ्क: २६°३१′उत्तर ८६°३९′पूर्व / २६.५२° उत्तर ८६.६५° पूर्व / 26.52; 86.65
देश Flag of Nepal.svg नेपाल
प्रदेश प्रदेश नं. २
जिल्ला सप्तरी
गाउँपालिका घोषित वि.सं. २०७३
सरकार
 - अध्यक्ष परमानन्द यादव
 - उपाध्यक्ष पुष्पमाला कुमारी मण्डल
क्षेत्रफल
 - जम्मा ४७.९१ किमी (१८.५ वर्ग मी)
जनसङ्ख्या (वि.सं. २०६८)
 - जम्मा २९४५९
 जनघनत्व ६१४.९/किमी (१,५९२.५/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड ०३१
वेबसाइट www.belhichapenamun.gov.np

राजगढ़ गाउँपालिका नेपालको प्रदेश नं. २ अन्तर्गत सप्तरी जिल्लामा रहेको एक गाउँपालिका हो ।[१]नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दा राजगढ़ लाई गाउँपालिका घोषित गरेको हो ।[२] राजगढ गाउँपालिका घोषित गर्दा सप्तरीका साविक झुट्की, बनैनिया, नर्गो, बेल्ही चपेना, फकिरामलेकपुर गा.वि.स. लाई समेटेको छ ।[३][४][५]

यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २९,४५९ रहेको छ । यसको क्षेत्रफल ४७.९१ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र नर्घो कार्यालयमा राखिएको छ ।[६]

जनसङ्ख्या[सम्पादन गर्ने]

नेपालको सन् २०११ को जनगणना अनुसार राजगढ़ गाउँपालिकाको जनसङ्ख्या २९,४५९ रहेको छ।[७]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "सप्तरी जिल्लाका दुई नयाँ नगरपालिका", अन्तिम पहुँच बैशाख २६,२०७१ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "७२ नयां नगरपालिकाहरुको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६ 
  4. "नेपाल राजपत्रमा प्रकाशित ७२ नयां नगरपालिकाहरुको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६ 
  5. "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)" (नेपालीमा), अन्तिम पहुँच २०१७-१०-२६ 
  6. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 
  7. "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २९,२००७ 

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]