राजधानी एफएम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
राजधानी एफएम
राजधानी एफएम
प्रशारण क्षेत्र: नेपाल
आवृति (फ्रिक्वेन्सी): १००.६ मेगाहर्ज
प्रकार: समाचार ,सूचना, मनोरञ्जन
भाषा: नेपाली
स्वामित्व: चेतना संचार प्रा. लि
वेबप्रशारण radiorajdhani.com/live
वेबसाइट radiorajdhani.com

राजधानी एफएम नेपालको एक एफएम स्टेसन हो। यस एफएमको मुख्यालय काठमाण्डौको सुन्धारामा रहेको छ।

फ्रिक्वेन्सी[सम्पादन गर्ने]

यस एफएमको फ्रिक्वेन्सी १००.६ मेगाहर्ज हो।

कार्यक्रम[सम्पादन गर्ने]

यसले मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रमहरू प्रस्तुत गर्ने गर्दछ।

सम्पर्क ठेगाना[सम्पादन गर्ने]

राजधानी एफएम
सुन्धारा, काठमाडौं, नेपाल
टेलिफोन नं :+९७७ १ ४२२०४९८
फ्याक्स :+९७७ १ ४२२०१७९
पि ओ बक्स :
ईमेल:Iinfo@radiorajdhani.com

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]

राजधानी एफएम

आधिकारिक वेबसाईट[सम्पादन गर्ने]

राजधानी एफएम

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]