राजधानी एफएम
Jump to navigation
Jump to search
राजधानी एफएम | |
प्रशारण क्षेत्र: | नेपाल |
---|---|
आवृति | १००.६ मेगाहर्ज |
प्रकार: | समाचार ,सूचना, मनोरञ्जन |
भाषा | नेपाली |
स्वामित्व: | चेतना संचार प्रा. लि |
वेब प्रसारण | radiorajdhani.com/live |
वेबसाइट | radiorajdhani.com |
राजधानी एफएम नेपालको एक एफएम स्टेसन हो। यस एफएमको मुख्यालय काठमाण्डौको सुन्धारामा रहेको छ।
विषयसूची
फ्रिक्वेन्सी[सम्पादन गर्ने]
यस एफएमको फ्रिक्वेन्सी १००.६ मेगाहर्ज हो।
कार्यक्रम[सम्पादन गर्ने]
यसले मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रमहरू प्रस्तुत गर्ने गर्दछ।
सम्पर्क ठेगाना[सम्पादन गर्ने]
राजधानी एफएम
सुन्धारा, काठमाडौं, नेपाल
टेलिफोन नं :+९७७ १ ४२२०४९८
फ्याक्स :+९७७ १ ४२२०१७९
पि ओ बक्स :
ईमेल:Iinfo@radiorajdhani.com