राजबहादुर सिंह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

राजबहादुर सिंह राष्ट्रिय खेलकुद परिषद्, नेपालका सातौं सदस्यसचिव थिए। उनले वि.सं. २०४८ देखि वि.सं. २०५० सम्म उक्त पदमा रहेर काम गरेका थिए।

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]