राजमार्ग (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


राजमार्ग (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य सत्यमोहन जोशीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक यू.व.रा.मा.के. प्रचार उपसमिति हो। यसको प्रकाशन ललितपुरमा मासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति २०२० कार्तिकमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]