राजविराज रङ्गशाला
स्वरूप
राज रंगशाला राजविराज, सप्तरी, नेपालको एक बहुउद्देश्यीय रंगशाला हो। सहरको मध्य भागमा रहेको रङ्गशालामा ७,००० सिट क्षमता छ। रंगशाला सन् १९७९ मा २ बिघा ७ काठा र ४ धुरमा बनेको थियो । यो सप्तरी जिल्लाको सबैभन्दा ठूलो रंगशाला हो। रंगशालाको नाम राजविराज सहर राखिएको हो ।