राजस्थानको पहाडी किल्लाहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजस्थानका पहाडी किल्लाहरू
युनेस्को विश्व सम्पदा क्षेत्र
मापदण्डसास्कृतिक: (ii),(iii)
सन्दर्भ३३५
सूचीकृत२०१३ (१६औँ सत्र)

आमेर किल्ला (राजस्थानका पहाडी किल्ला) जयपुर, राजस्थानको उपनगर आमेरमा जयपुर शहरबाट ११ किमी दुरिमा रहेको छ । यो जयपुरको प्रमुख पर्यटन स्थलहरू मध्येको एक हो र यो पहाडमा अवस्थित छ । यस किल्लाको क्षेत्रफल ४ वर्ग किलोमिटर छ । आमेर किल्लाको निर्माण राजा मान सिंह-प्रथमले गरेको थियो । आमेर किल्ला हिन्दुतत्वको आफ्नै कलात्मक शैलीमा निर्माण रहेको छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्यलिङ्कहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची