सामग्रीमा जानुहोस्

राजारानी ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजारानी ताल
रानीताल क्षेत्र
राजारानी ताल मा पर्दछ नेपाल
राजारानी ताल
राजारानी ताल
नेपालमा स्थान
स्थानमोरङ
निर्देशाङ्क२६°५२′५९″N ८७°२६′०६″E / 26.883°N 87.435°E / 26.883; 87.435
तालको प्रकारसफा पानी
प्राथमिक बहाव'राजारानी मन्दिर' तथा 'धिमाल मन्दिर'
प्रवाहित राष्ट्रहरूनेपाल
अधिकतम लम्बाइ०.८ किमी (०.५० माइल)
अधिकतम चौडाइ किमी (१.२ माइल)
सतहको क्षेत्रफल०.३२ किमी (०.१ वर्ग माइल)
औसत गहिराइ३.६ मी (१२ फिट)
अधिकतम गहिराइ३.६ मी (१२ फिट)
पानीको आयतन०.०४६ किमी (०.०११ घन माइल)
सतह उचाइ४५३ मी (१,४८६ फिट)
जमेकोजम्दैन
स्थानहरूलेटाङ, भोगटेनी, पथरी शनिश्चरे नगरपालिका, बेलबारी नगरपालिका
स्थान
नक्सा
राजारानी ताल

राजारानी ताल कोशी प्रदेशको मोरङ जिल्लाको उत्तरमा पर्ने लेटाङ नगरपालिकामा रहेको एउटा ताल, पर्यटकीय क्षेत्र[] र सुनाखरी फूलको राजधानी हो।[] यो सिमसार क्षेत्र चारैतिरबाट सालको जङ्गलले घेरिएको छ।[] यस क्षेत्रमा राजा पोखरी, रानी पोखरी र राजकुमारी पोखरी गरी जम्मा ३ वटा पोखरीहरू र धिमाल समुदायको धिमाल मन्दिर तथा मगर समुदायको राजारानी मन्दिर गरी जम्मा दुई वटा मन्दिरहरू रहेका छन्। रानी पोखरी वरिपरी  वर्ग माइल (२.६ किमी)को घनाजङ्गल छ भने विश्वको दुर्लभ सुनाखरी प्रजातिका फूलहरूको लागि यो आकर्षणको केन्द्र हो।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "पर्यटकको आकर्षणस्थल बन्दै ऐतिहासिक राजारानी क्षेत्र", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२६-०१-०१
  2. "प्रदेश १ ले चिन्नुपर्ने राजारानी ताल र सुनाखरी", प्रदेश पोर्टल अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२६-०१-०१
  3. "तालको सौन्दर्यीकरण सम्पन्न", गोरखापत्र अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२६-०१-०१
  4. शाक्य, लोकेश; बज्राचार्य, देवेन्द्र (२००५ जुन १), "Orchid Sanctuary Raja Rani (Morang District), East Nepal: An Effort Toward Habitat Conservation", सेलबायना (अङ्ग्रेजीमा) २६ (१/२): २३६–२३९, आइएसएसएन 2689-0682
  5. "Rajarani in Morang popular among domestic tourists", द हिमालयन टाइम्स (अङ्ग्रेजीमा), २०१६-०५-३०, अन्तिम पहुँच २०१९-०४-१८

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]