सामग्रीमा जानुहोस्

राजेन्द्र कुमारी बाजपेयी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजेन्द्र कुमारी बाजपेयी
पांडिचेरी
पदमा
२ मे १९९५ - २२ अप्रिल १९९८
व्यक्तिगत विवरण
जन्मterm1
(१९२५-०२-०८)फेब्रुअरी ८, १९२५
निधन१७ जुन १९९९(1999-06-17) (उमेर ७४)
समाधिस्थलterm1
दलभारतीय राष्ट्रीय काँग्रेस
आमाबुबा
  • term1

डा राजेन्द्र कुमारी बाजपेयी (८ फेब्रुअरी १९२५ - १७ जुलाई १९९९) भारतको पूर्व केन्द्रीय मन्त्री र पांडिचेरीको उपराज्यपाल रहिसकेकी एक महिला हुन्। उनी तीन पटक क्रमश: सन् १९८०, सन् १९८४ र सन् १९८९मा सीतापुरबाट लोकसभाको लागि निर्वाचित भएका थिए। उनी भारतीय राष्ट्रिय काँग्रेसको एक समर्पित कार्यकर्त्री र पूर्व प्रधानमन्त्री इंदिरा गांधीको धेरै नजिकाको व्यक्ति मानिन्छिन्।

प्रारंभिक जीवन र परिवार

[सम्पादन]

उनको जन्म ८ फेब्रुअरी १९२५मा बिहारको भागलपुर जिल्लाको लालूचकमा पंडित एस के मिश्राको घरमा भएको थियो।[] उनी रविशंकर शुक्लको नातिन थिइन् र श्यामा चरण शुक्लविद्या चरण शुक्लको भान्जी थिइन्। विद्यालयी शिक्षाको पश्चात उनीले इलाहाबाद विश्वविद्यालयबाट स्नातकोत्तरको शिक्षा तथा पी एच डी गरिन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "Rajendra Kumari Bajpai", S9 Biography, अन्तिम पहुँच ५ नवम्बर २०१३ अभिलेखिकरण २०१३-११-०५ वेब्याक मेसिन
  2. "9th Lok Sabha: Members Bioprofile", Lok Sabha Official website।

बाह्य कडीहरू

[सम्पादन]