पेनाल्टी कार्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रातो कार्ड (फुटबल)बाट अनुप्रेषित)
फुटबलमा रेफ्रीले पहेंलो कार्ड देखाउदै

पेनाल्टी कार्ड विभिन्न खेलहरूमा खेलाडी, प्रशिक्षक वा कर्मचारीहरूले गल्ती गरे वापत चेतावनी वा सजाय स्वरूप प्रयोग गरिन्छ ।

मुख्यतया प्रयोग हुने कार्डहरू[सम्पादन गर्नुहोस्]

पहेंलो कार्ड[सम्पादन गर्नुहोस्]

रातो कार्ड[सम्पादन गर्नुहोस्]

रातो कार्ड फुटबलमा प्रयोग हुने एक कार्ड र एक किसिमको नियम हो। यो कार्ड फुटबल खेलमा कुनै खेलाडीद्वारा विशेष तथा घातक फल गरे वापत दिइने गरिन्छ।

प्रयोग[सम्पादन गर्नुहोस्]

  • विशेष प्रकारको घातक फल गरे बापत यो कार्ड दिइन्छ।
  • कार्ड पाए पछि खेलाडीले मैदान छाड्नु पर्ने हुन्छ।
  • रातो कार्ड खाए पछिको कम्तीमा पनि एउटा खेल खेलाडीले स्वतः गुमाउनु पर्ने हुन्छ।
  • एउटै खेलमा एउटा खेलाडीले दुईवटा पहेंलो कार्ड खाएमा पनि रातो कार्ड बराबर मानिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]