राधा (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राधा (उपन्यास)
लेखककृष्ण धरावासी
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.सं.२०६२
पुरस्कारमदन पुरस्कार वि.सं.२०६२
आइएसबिएन9789993324850
Preceded byझोला (उपन्यास) 

राधा (उपन्यास) नेपाली भाषामा लेखिएको धार्मिक विषय वस्तुमा आधारित नेपाली मौलिक उपन्यास हो ।[१] यसका सर्जक कृष्ण धरावासी हुन्। उपन्यासले विक्रम सम्वत् २०६२ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो । राधा उपन्यासकी मुख्य नारी पात्र महाभारत महाकाव्यकी राधा नै हुन् । उनले आफ्नो जीवनको पूर्वार्धमा नारी अस्तित्वको खोजी गरेको विषय उपन्यासमा छ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "राधा उपन्यास बारे"