राधा (अभिनेत्री)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Radha
Radha at 60th South Filmfare Awards 2013 (cropped).jpg
जन्म (१९६५-१०-०३) अक्टोबर ३, १९६५ (उमेर ५४)
भारत केरला, भारत

राधा (मलयालम: രാധ) (जन्म (१९६५-१०-०३) अक्टोबर ३, १९६५ (उमेर ५४)) ८० र ९०को दशकको शुरूआतकी एक लोकप्रिय भारतीय अभिनेत्री हुन्। उनी एक दशक भन्दा धेरै समय सम्म तमिल र तेलगु दुवै चलचित्र उद्योगमा लोकप्रिय भएकी थिइन्। उनीले दक्षिण भारतीय सिनेमाको उच्च श्रेणीको नायकहरू जस्तै कमल हसन, रजनीकांत, साथ्यराज, प्रभु, विजयकांथदेखि लिएर चिरंजीवी, कार्तिक, सुरेश, मोहन, मोहनलाल, कृष्णा, वेङ्कटेश आदिको साथमा थुप्रै चलचित्र हरूमा अभिनय गर्ने काम गरेकी छिन्। उनीले ५ भारतीय भाषामा (तमिल, तेलगु, मलयालम, कन्नड र हिन्दी)को २०० भन्दा धेरै चलचित्रहरूमा अभिनय गरेकी छिन्।[१][२]

जीवनी[सम्पादन गर्ने]

उनको जन्म अक्टोबर ३, १९६५मा केरला, भारतमा भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]