राधा (अभिनेत्री)
स्वरूप
Radha | |
---|---|
![]() | |
जन्म | ![]() | ३ अक्टोबर १९६५
राधा (मलयालम: രാധ) (जन्म ३ अक्टोबर १९६५ ) ८० र ९०को दशकको शुरूआतकी एक लोकप्रिय भारतीय अभिनेत्री हुन्। उनी एक दशक भन्दा धेरै समय सम्म तमिल र तेलगु दुवै चलचित्र उद्योगमा लोकप्रिय भएकी थिइन्। उनीले दक्षिण भारतीय सिनेमाको उच्च श्रेणीको नायकहरू जस्तै कमल हसन, रजनीकांत, साथ्यराज, प्रभु, विजयकांथदेखि लिएर चिरंजीवी, कार्तिक, सुरेश, मोहन, मोहनलाल, कृष्णा, वेङ्कटेश आदिको साथमा थुप्रै चलचित्र हरूमा अभिनय गर्ने काम गरेकी छिन्। उनीले ५ भारतीय भाषामा (तमिल, तेलगु, मलयालम, कन्नड र हिन्दी)को २०० भन्दा धेरै चलचित्रहरूमा अभिनय गरेकी छिन्।[१][२]
जीवनी
[सम्पादन गर्नुहोस्]उनको जन्म अक्टोबर ३, १९६५मा केरला, भारतमा भएको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Radha is back in the limelight", The Hindu।
- ↑ "Picture 381844 - Actress Radha with Husband Rajasekaran Nair at Kadali Movie Audio Launch Stills - New Movie Posters", १० जनवरी २०१३। वेब्याक मेसिन अभिलेखिकरण ९ अगस्ट २०१६ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा राधा (अभिनेत्री) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।