पूर्वी राप्ती नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(राप्ती नदी (पूर्व)बाट अनुप्रेषित)
पूर्वी राप्ती नदी
राप्ती नदी, सौराहामा
भौतिक विषेशताहरू
स्रोत 
 • स्थानमहाभारत पर्वत शृङ्खला
मुख 
 •  स्थान
नारायणी नदी
जलाधारका विशेषताहरू
नदी प्रणालीगङ्गा नदी
सहायक नदीहरू 
 •  बायाँसामरी, कर्रा, कुख्रेनी, रेउ, पञ्चनद
 •  दायाँलोथर, मनहरी

पूर्वी राप्ती नदी नेपालको चितवन उपत्यका मार्फत पूर्व देखि पश्चिम सम्म बग्दछ। यस नदिले चितवन राष्ट्रिय निकुञ्जको उत्तरी सीमाको निर्माण गर्दछ। यो संरक्षित क्षेत्र भित्र नारायणी नदीसँग जोडिन्छ। यस नदी भरतपुरबाट १० देखि १५ किलोमिटर दुरीमा पर्दछ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. भुजु, यु. आर., शाक्य, पि. आर., बस्नेत, टि. बि., श्रेष्ठ, एस (२००७). नेपाल जैविक विविधता संसाधन पुस्तक, संरक्षित क्षेत्रहरू, रामसार क्षेत्र, विश्व सम्पदा क्षेत्र वेब्याक मेसिन अभिलेखिकरण जुलाई २६, २०११ मिति एकीकृत पर्वत विकासको लागि अन्तर्राष्ट्रिय केन्द्र, पर्यावरण मन्त्रालय, विज्ञान तथा प्रविधि, संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम, एसिया र प्यासिफिकका क्षेत्रीय कार्यालयको सहयोगमा काठमाडौँ, नेपाल आइएसबिएन ९७८-९२-९११५-०३३-५