राप्ती साहित्य परिषद्

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

राप्ती साहित्य परिषद् राप्ती अञ्चलको सबैभन्दा जेठो साहित्यिक संस्था हो । यसको कार्यालय दाङमा छ । राप्ती अञ्चलका पाँचवटै जिल्लामा यसका शाखा कार्यालयहरुको बिस्तार भएको छ ।