राफाएल (फुटबल खेलाडी)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
राफाएल
Zenit-Lion15 (8).jpg
व्यक्तिगत विवरण
पुरा नाम राफाएल पेरियर डा सिल्भा[१]
जन्म मिति (१९९०-०७-०९) ९ जुलाई १९९० (उमेर २८)
जन्म स्थान रियो दी जेनेरियो, ब्राजिल
उचाई १.७२ मी (५ फिट   इन्च)[२]
खेल्ने स्थान रक्षापंक्ति
क्लबको विवरण
हालको क्लब लियोन
नम्बर
युवा क्लब
२००५–२००८ फ्लुनिसेन्स
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००८–२०१५ म्यानचेस्टर युनाइटेड १०९ (५)
२०१५– लियोन ७२ (२)
राष्ट्रिय टिम
२००७ ब्राजिल यू-१७[nb १] १२ (०)
२०१२ ब्राजिल यू-२३ (१)
२०१२ ब्राजिल (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १८:४८, १३ जुन २०१८ (युटिसी).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी ११ अगस्ट २०१२

राफाएल (जन्म: ९ जुलाई १९९०) एक ब्राजिली पेशेवर फुटबल खेलाडी हुन जसले फ्रान्सेली क्लब लियोन र ब्राजिल राष्ट्रिय फुटबल टिमको लागि रक्षापंक्तिको रुपमा खेल्छन् ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Premier League clubs submit squad lists" (पिडिएफ), प्रिमियर लिग डट कम, प्रिमियर लिग, २ फेब्रुअरी २०१२, पृ: २४, अन्तिम पहुँच २ फेब्रुअरी २०१२ 
  2. "प्रिमियर लिग: राफियल डा सिल्भा", प्रिमियर लिग, अन्तिम पहुँच ३१ जुलाई २०१२ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]


उद्दरण त्रुटी: <ref> tags exist for a group named "nb", but no corresponding <references group="nb"/> tag was found, or a closing </ref> is missing