रामगाड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

रामगाड दैलेख जिल्लामा पर्ने एउटा खोलाको नाम हो। यो खोलालाई "रामागाड" पनि भनिन्छ। रामागाड दैलेख जिल्लाको विशाला गा. वि. स.चामुण्डा गा. वि. स.को बिचबाट सुरू भएर मोटेला खोला भन्ने ठाउँमा गएर भुतगाड खोलासँग मिलेर लकान्द्र गा. वि. स., जम्बुकाँध गा. वि. स., लयाटी विन्द्रासैनी गा. वि. स.सात्तला गा. वि. स. हुदै रामघाट भन्ने ठाउँमा गएर कर्णाली नदीमा मिलेको छ।