सामग्रीमा जानुहोस्

रामनाथ कोविन्द

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राम नाथ कोविन्द
Ram Nath Kovind
आधिकारिक चित्र, २०१७
१४ औं भारतको राष्ट्रपति
पदमा
२५ जुलाई २०१७  २५ जुलाई २०२२
पूर्वाधिकारीप्रणब मुखर्जी
उतराधिकारीद्रौपदी मुर्मू
व्यक्तिगत विवरण
जन्मराम नाथ कोविन्द
सन्
दलभारतीय जनता पार्टी
मातृ शिक्षाप्रतिष्ठानकानपुर विश्वविद्यालय

राम नाथ कोविन्द (जन्म १ अक्टोबर १९४५) एक भारतीय राजनीतिज्ञ र वकिल हुन् जसले २०१७ देखि २०२२ सम्म भारतको १४ औं राष्ट्रपतिको रूपमा सेवा गरेका थिए।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]