रामपुर (चितवन)
Jump to navigation
Jump to search
रामपुर चितवन जिल्लाको भरतपुरबाट करिब १० किलोमीटरको दूरिमा पर्ने बजार हो। यो ठाउँ कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रहेको कारणले चिनिन्छ। यसका साथै सोहि स्थानमा नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत मकै तथा कोशेबाली अनुसन्धानको कार्यक्रम समेत संचालित छ।
बाह्य कडी[सम्पादन गर्ने]