रामेछाप नगरपालिका

नेपाली विकिपीडियाबाट
(रामेछाप गाविस बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
रामेछाप नगरपालिका
—  नगरपालिका  —
रामेछाप नगरपालिका is located in Nepal
रामेछाप नगरपालिका
नेपालमा रामेछाप नगरपालिका
निर्देशाङ्क (रामेछाप): 27°18′0″N 86°5′0″E / 27.30000°N 86.08333°E / 27.30000; 86.08333निर्देशांक: 27°18′0″N 86°5′0″E / 27.30000°N 86.08333°E / 27.30000; 86.08333
देश  नेपाल
विकास क्षेत्र मध्यमाञ्चल
अञ्चल जनकपुर अञ्चल
जिल्ला रामेछाप जिल्ला
स्थापना मंसिर २०७१
क्षेत्रफल
 - जम्मा ९३ किमी (३५.९ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)[१]
 - जम्मा १२,२६३
 - जनघनत्व १३१.९/किमी (३४१.५/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-४८

रामेछाप नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलमा पर्ने रामेछाप जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा रामेछाप जिल्लामा रामेछाप, सुकाजोरओख्रेनीगाउँ विकास समितिहरू लाई समेटेर रामेछाप नगरपालिका घोषणा गरिएको हो।[३][४] रामेछाप नगरपालिकाको केन्द्रभने रामेछापबजार रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसंख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]

जनसङ्ख्या[सम्पादन गर्ने]

रामेछाप नगरपालिका रामेछाप, सुकाजोरओख्रेनी गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ३ गाविसहरूको जनसंख्यालाई जोड्दा रामेछाप नगरपालिकाको कूल जनसङ्ख्या १२,२६३ हुन्छ।[१]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नोभेम्बर २०१२. अन्तिम पहुँच मिति:नोभेम्बर २०१२.
  2. २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर. अन्तिम पहुँच मिति:मंसिर २०७१.
  3. ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१. अन्तिम पहुँच मिति:१६ मंसीर.
  4. ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, १७ मंसिर, २०७१. अन्तिम पहुँच मिति:१७ मंसिर.

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]