राष्ट्रध्वनि (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


राष्ट्रध्वनि (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य जगन्नाथ श्रोत्रीयद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक सरितादेवी बिष्ट हो। यसको प्रकाशन काठमाडौंमा साप्ताहिक २०२८भदौ २२मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]