राष्ट्रपति स्काउट ब्याज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

राष्ट्रपति स्काउट ब्याज ब्वाए/गर्ल स्काउटलाई सगरमाथा ब्याज प्रदान गरेपछि प्रदान गरिने अर्को चरणको ब्याज हो ।[१]

यो ब्याज पाँचौं चरणको सगरमाथा ब्याज दिए पछि स्काउटहरूलाई प्रदान गरिने छैठौं चरण चरणको ब्याज हो । यो ब्याज, स्काउटले प्राप्त गर्ने सर्वोच्च ब्याज हो । यो ब्याज प्राप्त गर्न का लागि स्काउटको उमेर १६ वर्ष भन्दा माथि हुनु हुँदैन । यो ब्याज नेपाल स्काउटको स्काउट तहको सबै भन्दा उच्च र सम्मानित बाय्ज हो । यो वाय्ज राष्ट्रप्रमुख द्वारा प्रदान गरिने छ ।[२]

प्रक्रिया[सम्पादन गर्ने]

  • राष्ट्रपति स्काउट ब्याज प्राप्त गर्नको लागि स्काउटले आफ्नो स्काउट मास्टरलाई तपसिलका विषयको परीक्षा दिई उहाँको विश्वास प्राप्त गर्नु पर्नेछ

शारीरिक स्वास्थ्य[सम्पादन गर्ने]

  • शारीरिक स्वास्थ्य अन्र्तगत स्काउटले आफ्नो ट्रूप, जिल्लाका अन्य ट्रूप र राष्ट्रिय समारोहमा समावेश भएका ट्रूपहरूलाई स्काउट कवाज खेलाउन सक्ने र कमाण्ड गर्न सक्ने हुनुपर्ने छ । ।

बौद्धिक खुबी[सम्पादन गर्ने]

सेवा[सम्पादन गर्ने]

गृह सेवा[सम्पादन गर्ने]

बाह्य कृयाकलाप[सम्पादन गर्ने]

चरित्र निर्माण[सम्पादन गर्ने]

  • चरित्र निर्माण अन्र्तगत स्काउटले आफ्नो विद्यालय, जिल्ला स्काउट कार्यालय र सार्वजनिक महत्त्वका संस्थाहरूको संरक्षण सम्बर्धनमा सहयोग गर्न जानेको हुनुपर्ने छ । ।

हस्तकला[सम्पादन गर्ने]

  • हस्तकला अन्र्तगत स्काउटले ट्रूपका आफूभन्दा तलको बाय्ज प्राप्त गर्ने स्काउट साथीलाई खेर गएको सामग्रीको प्रयोगबाट उपयोगी वस्तु बनाउन सिकाउने सक्ने हुनुपर्ने छ ।

सम्बन्ध[सम्पादन गर्ने]

  • सम्बन्ध अन्र्तगत स्काउटले विभिन्न स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय दिवसहरूमा सक्रियताका साथ भाग लिएको हुनुपर्नेछ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. नेपाल स्काउट
  2. राष्ट्रपति स्काउट ब्याज

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]