राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपालको भूमिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा नेपालको भूमिका निकै महत्त्वपूर्ण रहिआएको छ। नेपाली सेनाले यूनिफिल लेबनान, कंगो, बुरूण्डी, हाईटी आदि विभिन्न क्षेत्रमा गएर शान्ति स्थापना कार्यमा योगदान दिएको छ।