सामग्रीमा जानुहोस्

नेपालको तेस्रो राष्ट्रिय जनगणना, १९८७

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(राष्ट्रिय जनगणना १९८८बाट अनुप्रेषित)

राष्ट्रिय जनगणना १९८८(१९३०) नेपालमा गरिएको जनगणना हो। यो जनगणनाले देशव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरेको थियो। यस जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या ५५३२५७४ रहेको थियो भने जनसङ्ख्या बृद्धिदर(-०.०७) ऋणात्मक थयो।

यस जनगणनामा घरमुलीको अचल सम्पत्तिर चौपाया सम्बन्धि विवरणबाहेक जनगणनामा हुनुपर्ने सामाजिक, आर्थिक,व्यक्तिगत र जनसांख्यिक विशेषताहरूलाई समेट्न सकेको थएन जसका कारण यस जनगणनालाई वैज्ञानिक मानिएको छैन। यो टाउकाको गणनामा (Head count) मात्र सिमित छ।

ढाँचा:NatCensus

बाह्य सूत्र

[सम्पादन गर्नुहोस्]

केन्द्रीय तथ्याङ्क विभाग अभिलेखिकरण २०११-०२-२७ वेब्याक मेसिन

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]