सामग्रीमा जानुहोस्

नेपालको पाचौँ राष्ट्रिय जनगणना, २००९-११

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(राष्ट्रिय जनगणना २००८बाट अनुप्रेषित)

राष्ट्रिय जनगणना २००८ नेपालमा गरिएको जनगणना हो। यो जनगणनाले देशव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरेको थियो। सन् १९५२-५४मा भएको जनगणना नेपालको जनगणनाको इतिहासमा पाचौँ जनगणना भएपनि पहिलो आधुनिक जनगणना भने यहि नै हो। यसले सम्यक्त राष्ट्रसंघले सिफारिसगरे बमोजिमका जनसङ्ख्याका वहुआयामिक विशषताहरूलाई समेटिएको थियो। तर सो जनगणना प्राबिधिक कठिनाईका कारण दुइ पटक गरेर पूर्वी क्षेत्रमा सन् १९५२मा पश्चिम क्षेत्रमा सन् १९५४मा सञ्चालन गरिएको थयो।

सन् १९५२-५४को जनगणना अनुसार नेपालको जनसङ्ख्या ८२५६६२५ थियो। यो जनसङ्ख्या अघिल्लो जनसङ्ख्याको तुलनामा अत्याधिक र अस्वभाविक वार्षिक २.३० का दरले बृद्धि भएको देखिन्छ।

ढाँचा:NatCensus

बाह्य सूत्र

[सम्पादन गर्नुहोस्]

केन्द्रीय तथ्याङ्क विभाग अभिलेखिकरण २०११-०२-२७ वेब्याक मेसिन

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]