राष्ट्रिय प्रजातान्त्रिक दल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


राष्ट्रिय प्रजातान्त्रिक दल (Nationale Democratische Partij) सुरिनामको एक समाजवादी राजनीतिक दल हो। यस दलको स्थापना सन् १९८७मा भएको हो र हालका नेता देलनो दे. बोउतेर्से हुन्। [१][२] २००५को संसदीय निर्वाचनमा यस दलले ४४५८५ मतहरू (२२.८% , १५ क्षेत्रहरू) पाउन सफल भएको थियो।[३]

स्रोतहरू[सम्पादन गर्ने]