राष्ट्रिय बहिरा महासांघ (अङ्ग्रेजि: National Deaf Federation Nepal, छोटकारीमा NDFN) एउटा गैर-सरकारी सङ्गठन (NGO) हो। यस महासङ्घको कार्यालय भृकुटिमण्डपमा रहेको छ। महासङ्घको वेभसाइट www.deafnepal.org रहेको छ।
नेपाल राष्ट्रिय बहिरा महासांघमा तल लिखित स्थानीय बहिरा सङ्घहरू आबद्ध छ्न्: