राष्ट्रिय रङ्गशाला, ढाका
स्वरूप
![]() | |
| स्थान | ढाका |
|---|---|
| मालिक | बङ्गलादेश फुटबल सङ्घ |
| दर्शक क्षमता | ३६,०००[१] |
| मैदान आकार | १०९×६८ मीटर |
| सतह | प्राकृतिक मैदान |
| भाडावाल | |
| बङ्गलादेश राष्ट्रिय फुटबल टिम | |
राष्ट्रिय रङ्गशाला, ढाका (बङ्गाली: জাতীয় স্টেডিয়াম, ঢাকা), तथा ढाका रङ्गशाला एक बङ्गलादेशको राष्ट्रिय स्तरको रङ्गशाला हो। हाल यो रङ्गशाला फुटबल प्रतियोगिताहरूका लागि प्रयोग हुने गरेको छ।
इतिहास
[सम्पादन गर्नुहोस्]प्रमुख खेल तथा प्रतियोगिताहरू
[सम्पादन गर्नुहोस्]- बंगबन्धु गोल्ड कप का सम्पुर्ण संस्करणका सम्पुर्ण खेलहरू
- २०१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पुर्ण खेलहरू
क्रिकेट खेल विवरण
[सम्पादन गर्नुहोस्]सन् २००५ सम्म यो रंगशालामा क्रिकेट खेल खेलाइने गरिन्थ्यो।
सन् २००५ सम्ममा खेलाइएका क्रिकेट खे संख्या
- टेस्ट :-१७
- एकदिवसीय :-५८
- टी-२० :-०
