राष्ट्रिय वाणिज्य बैङ्क
स्वरूप
| राष्ट्रिय वाणिज्य बैङ्क | |
|---|---|
| नाम | राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड |
| प्रकार | 'क' वर्गको इजाजत प्राप्त संस्था |
| उद्योग | बैंङ्किग |
| स्थापित वर्ष | जनवरी २३,१९६६ |
| मुख्यालय | सिंहदरवार प्लाजा, काठमाडौँ (नेपाल) |
| सेवा क्षेत्र | नेपालं |
| प्रमुख ब्यक्तिहरू | डा.रेवतबहादुर कार्की (चेयरम्यान) |
| उत्पादन | बैंङ्किग |
| वेबसाईट | www |
राष्ट्रिय वाणिज्य बैङ्क, पूर्ण सरकारी स्वामित्वमा स्थापित नेपालको दोस्रो पुरानो र सबैभन्दा ठूलो वाणिज्य बैङ्क हो। यसको स्थापना रा.वा.बैङ्क ऐन, २०२१ अर्न्तर्गत वि.सं.२०२२ साल माघ १० गते तदअनुसार जनवरी २३, १९६६ मा भएको हो । यस बैङ्कले औद्योगिक व्यापारिक कृषि तथा मुद्रा स्थानान्तर, पूंजी बजार, उपभोक्ता कर्जा लगायत अन्य क्षेत्रहरूमा ग्राहकहरूलाई विविध बैङ्किङ्ग सेवा पुर्याउँदै आएको छ। राष्ट्रिय वाणिज्य बैङ्कसँग देशभर २६०० कर्मचारी सहित देशभरमा २६० भन्दा धेरै वटा शाखाको विस्तृत कार्यजालो रहेको छ।[१] यस बैङ्क सँग १७ लाख सन्तुष्ट ग्राहक रहेको छ जुन नेपालको कुनै पनि बैङ्कको लागि बढी रहेको छ । बैङ्कले देशको अर्थतन्त्रको लागि उपयोगी कदम चाल्दै आएको छ ।
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]यी पनि हेर्नुहोस वाणिज्य बैंक काे कार्य
[सम्पादन गर्नुहोस्]ढाँचा:नेपाली क वर्ग का बैंकहरु