राष्ट्रिय सभा निर्वाचन, २०७६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राष्ट्रिय सभा निर्वाचन, २०७६

← २०७४ वि.सं. २०७६ माघ ९ २०७८ →

राष्ट्रिय सभाको १८ सिट
  पहिलो दल दोस्रो दल
 
दल नेकपा नेपाली कांग्रेस
पहिले प्राप्त सिट ३९ १३
हाल प्राप्त सिट ४७
सिट परिवर्तन वृद्धि ह्रास

  तेस्रो दल चौथौ दल
 
दल राजपाने समाजवादी पार्टी, नेपाल
पहिले प्राप्त सिट
हाल प्राप्त सिट
सिट परिवर्तन Steady ह्रास

राष्ट्रिय सभाका अवकाश प्राप्त १९ सदस्यमध्ये १८ जनाको निर्वाचनका लागि वि.सं. २०७६ माघ ९ गते सातै प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको थियो।[१] नेपालको संविधान २०७२ को धारा ८६ अनुसार राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरू प्रत्येक दुई वर्षमा निर्वाचक मण्डलमार्फत निर्वाचित हुन्छन्। राष्ट्रिय सभा निर्वाचन, २०७४ मा, सदनको पूर्ण कार्यान्वयनपछि छानिएका एक तिहाइ सदस्य दुई वर्षपछि अवकाश भएका थिए।[२]

निर्वाचक मण्डल[सम्पादन गर्नुहोस्]

निर्वाचक मण्डलमा प्रदेश सभाका सदस्य, प्रदेशभित्रका स्थानीय निकायका अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुख हुन्छन्। प्रत्येक प्रदेश सभा सदस्यको मतभार ४८ र अध्यक्ष/प्रमुख/उपाध्यक्ष/उपप्रमुखको मतको भार १८ हुन्छ। निर्वाचक मण्डलले राष्ट्रिय सभाका लागि ५६ जना सदस्यको निर्वाचन गर्दछ र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक महिलासहित तीन जना मनोनीत हुन्छन्।[२]

गठबन्धन[सम्पादन गर्नुहोस्]

      नेपाल कम्युनिष्ट पार्टी+[सम्पादन गर्नुहोस्]

क्र.सं. दल झण्डा प्रतीक नेता तस्वीर सिटमा सम्झौता स्रोत
१. नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड १६ [३]
२. राष्ट्रिय जनता पार्टी नेपाल महन्थ ठाकुर

      नेपाली कांग्रेस+[सम्पादन गर्नुहोस्]

क्र.सं दल झण्डा प्रतीक नेता तस्वीर सिटमा सम्झौता स्रोत
१. नेपाली कांग्रेस शेरबहादुर देउवा १६ [३]
२. समाजवादी पार्टी, नेपाल उपेन्द्र यादव

नतिजा[सम्पादन गर्नुहोस्]

दलसिट
२०७४ मा सिटवृद्धिविजयीजम्मा+/–
नेपाल कम्युनिष्ट पार्टी३९१६४७+८
नेपाली कांग्रेस१३–७
राष्ट्रिय जनता पार्टी नेपाल
समाजवादी पार्टी, नेपाल–१
मनोनीत[४]
जम्मा४०१९१९५९
स्रोत: रिपल्बिका[५]

प्रदेश नं. १[सम्पादन गर्नुहोस्]

पूर्व सदस्य पूर्व दल निर्वाचित सदस्य निर्वाचित दल श्रेणी मत
सरिता प्रसाईँ नेपाली कांग्रेस इन्दिरा गौतम नेपाल कम्युनिष्ट पार्टी महिला ६,४२६
खेमराज नेपाली नेपाल कम्युनिष्ट पार्टी गोपी अछामी दलित ६,३३०
हरिचरण सिवाकोटी देवेन्द्र दाहाल खुला ६,२३४
स्रोत: राजपत्र[६][७]

मधेश प्रदेश[सम्पादन गर्नुहोस्]

पूर्व सदस्य पूर्व दल निर्वाचित सदस्य निर्वाचित सदस्य श्रेणी मत
मुक्तकुमारी यादव नेपाली कांग्रेस तुलसा दाहाल नेपाल कम्युनिष्ट पार्टी महिला ५,२०८
रामप्रित पासवान समाजवादी पार्टी, नेपाल राधेश्याम पासवान दलित ५,२९२
रमेशप्रसाद यादव राष्ट्रिय जनता पार्टी नेपाल मृगेन्द्र सिंह यादव राष्ट्रिय जनता पार्टी नेपाल खुला ५,४००
ब्रिजेशचन्द्र लाल शेखर सिंह अपाङ्ग/अल्पसङ्ख्यक ५,५०२
स्रोत: राजपत्र[६][७]

बागमती प्रदेश[सम्पादन गर्नुहोस्]

पूर्व सदस्य पूर्व दल निर्वाचित सदस्य निर्वाचित दल श्रेणी मत
बलराम बास्कोटा नेपाल कम्युनिष्ट पार्टी बेदुराम भुसाल नेपाल कम्युनिष्ट पार्टी खुला ६,८१०
धन खतिवडा नेपाली कांग्रेस गङ्गा बेल्बासे महिला ६,८२८
स्रोत: राजपत्र[६][७]

गण्डकी प्रदेश[सम्पादन गर्नुहोस्]

पूर्व सदस्य पूर्व दल निर्वाचित सदस्य निर्वाचित दल श्रेणी मत
बृन्दा रानामगर नेपाली कांग्रेस भगवती न्यौपाने नेपाल कम्युनिष्ट पार्टी महिला ३,३६६
सुरेन्द्रराज पाण्डे नारायणकाजी श्रेष्ठ खुला ३,४६२
स्रोत: राजपत्र[६][७]

लुम्बिनी प्रदेश[सम्पादन गर्नुहोस्]

पूर्व सदस्य पूर्व दल निर्वाचित सदस्य निर्वाचित दल श्रेणी मत
दुर्गाप्रसाद उपाध्याय नेपाली कांग्रेस गोपाल भट्टराई नेपाल कम्युनिष्ट पार्टी खुला ५,३८२
मिना बुढा नेपाल कम्युनिष्ट पार्टी विमला घिमिरे महिला ५,७७८
राजकुमार कुँवर जगप्रसाद शर्मा अपाङ्ग/अल्पसङ्ख्यक ५,४२४
स्रोत: राजपत्र[६][७]

कर्णाली प्रदेश[सम्पादन गर्नुहोस्]

पूर्व सदस्य पूर्व दल निर्वाचित सदस्य निर्वाचन दल श्रेणी मत
कालिबहादुर मल्ल नेपाल कम्युनिष्ट पार्टी मायाप्रसाद आचार्य नेपाल कम्युनिष्ट पार्टी खुला ३,६१८
युतुल लामा सुमित्रा विसी महिला ३,६८४
स्रोत: राजपत्र[६][७]

सुदूरपश्चिम प्रदेश[सम्पादन गर्नुहोस्]

पूर्व सदस्य पूर्व दल निर्वाचित सदस्य निर्वाचित दल श्रेणी मत
बद्रीप्रसाद पाण्डे नेपाली कांग्रेस तरामान स्वाँर नेपाल कम्युनिष्ट पार्टी खुला ३,७२०
कमलाकुमारी ओली नेपाल कम्युनिष्ट पार्टी शारदा भट्ट महिला ३,७३८
स्रोत: राजपत्र[६][७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "National Assembly elections today", द हिमालयन टाइम्स (अङ्ग्रेजीमा), २०२०-०१-२३, अन्तिम पहुँच २०२०-०१-३० 
  2. २.० २.१ "Constitute", www.constituteproject.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०६-२४ 
  3. ३.० ३.१ https://thehimalayantimes.com/nepal/ncp-bags-16-out-of-18-na-seats-up-for-grabs
  4. नेपाल कम्युनिष्ट पार्टीका ३ सदस्य
  5. Republica, "NCP sweeps upper house elections", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २४ जनवरी २०२० 
  6. ६.० ६.१ ६.२ ६.३ ६.४ ६.५ ६.६ "राष्ट्रिय सभा सदस्यहरुको नामावली र राजनीतिक दल दर्ता सम्वन्धी सूचना", rajpatra.dop.gov.np, मूलबाट २०२०-०२-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०१-०४ 
  7. ७.० ७.१ ७.२ ७.३ ७.४ ७.५ ७.६ Sansar, Nepali (२०२०-०१-२४), "Nepal National Assembly Election Results Released!", नेपाली संसार (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०१-३०