राष्ट्रिय सुरक्षा परिषद्

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

राष्ट्रिय सुरक्षा परिषद् सुरक्षा निकाय परिचालन गर्ने उच्च स्तरीय संयन्त्र हो। यो प्रधानमन्त्रीको अध्यक्षतामा हुन्छ। यसमा प्रधानमन्त्री, रक्षामन्त्री,गृहमन्त्री,परराष्ट्रमन्त्री,अर्थमन्त्री,मुख्य सचिव,प्रधानसेनापति सदस्य रहन्छन्।