राष्ट्रिय सुरक्षा परिषद्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राष्ट्रिय सुरक्षा परिषद् सुरक्षा निकाय परिचालन गर्ने उच्च स्तरीय संयन्त्र हो। यो प्रधानमन्त्रीको अध्यक्षतामा हुन्छ। यसमा प्रधानमन्त्री, रक्षामन्त्री,गृहमन्त्री,परराष्ट्रमन्त्री,अर्थमन्त्री,मुख्य सचिव,प्रधानसेनापति सदस्य रहन्छन्।