रिचा गङ्गोपाध्याय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
रिचा गङ्गोपाध्याय
Richa Gangopadhyay
Richa Gangopadhyay smiling at camera
हैदराबाद, भारतमा दक्षिण फिल्मफेयर पुरस्कार (२०१३) मा रिचा गङ्गोपाध्याय
जन्मअन्तरा रिचा गङ्गोपाध्याय
(१९८६-०३-२०) २० मार्च १९८६ (उमेर ३५)
नयाँ दिल्ली, भारत
वासस्थाननर्थभिले, मिसिगन, अमेरिका
राष्ट्रियताअमेरिकी
जातीयताबङ्गाली
शिक्षाएमबिए
मातृ शिक्षाप्रतिष्ठानमिसिगन स्टेट विश्वविद्यालय,
वासिङ्गटन विश्वविद्यालय, अमेरिका
पेशाचलचित्र अभिनेत्री, मोडल
कार्यकाल२००९–२०१३
उचाइ५ फिट ५ इन्च (१.६५ मी)
उपाधिमिस इन्डिया युएसए २००७
धर्महिन्दू
मातापिताउत्पल गङ्गोपाध्याय, पाउला गङ्गोपाध्याय

रिचा गङ्गोपाध्याय (जन्म: २० मार्च १९८६) एक अमेरिकी पूर्व अभिनेत्रीमोडल हुन् जसले मुख्यतया तेलुगु चलचित्रहरूमा अभिनय गरेकी थिइन्। उनले केही तमिल र बङ्गाली चलचित्रहरूमा समेत अभिनय गरेकी थिइन्।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Richa Gangopadhyay about Executive MBA program- The new mantra of success", The Hans India, ३ मे २०१६, अन्तिम पहुँच २०१६-०८-२६ 

बाह्य कडीहरू[सम्पादन गर्ने]