रिच डाय्ड पुअर डाय्ड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

रिच डाय्ड पुअर डाय्ड रोबट कियोसाकीस्यारोन लिचरद्धारा लिखित चर्चित पुस्तक हो।यो पुस्तकले वितिय स्वतन्त्रताको बारेमा वाकलत गर्दछ।यस पुस्तकमा कसरी लगानी गर्ने,कसरी ब्यापारलाई प्रवर्धन गर्ने कुराहरू छन।