रिपब्लिक रेकर्डस्

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रिपब्लिक रेकर्डस्
Republic records logo.svg
अविभावक कम्पनी युनिभर्सल म्युजिक ग्रुप
स्थापना १९९५; २४ वर्ष अघि (१९९५)
संस्थापक
  • मोन्टे लिपमेन
  • एभ्री लिपमेन
वितरण लेबल
  • युनिभर्सल सङ्गीत वितरक (डब्ल्यूडब्ल्यू)
  • भर्जिन इएमआइ रेकर्ड/आइसल्यान्ड रेकर्डस् (युके)
  • युनिभर्सल म्युजिक
किसिम विभिन्न
उत्पत्ति भएको देश  संयुक्त राज्य अमेरिका
स्थान न्युयोर्क
आधिकारिक वेबसाइट republicrecords.com

रिपब्लिक रेकर्डस् एक अमेरिकी रेकर्ड लेबल हो जुन भुनिभर्सल म्युजिक ग्रुप (युएमजी) को स्वामित्व रहेको छ। यस रेकर्ड लेबललाई सन् १९९५ मा एभ्री लिपमेन र मोन्टे लिपमेन द्वरा एक एक स्वतन्त्र लेबलको रूपमा स्थापित गरेका थिए भने सन् २००० मा युएमजी द्वारा अधिग्रहण गरिएको थियो। रिपब्लिक रेकर्डस्को रुपमा नाम युनिभर्सल मोटाउ रेकर्डस् राखिएको थियो भने पछि सन् २००६ मा युनिभर्सल रिपब्लिक रेकर्डस्मा नाम सारिएको थियो तर पछि सन् २०१२ यसलाई पुन रिपब्लिक रेकर्डस्मा नाम गठन गरिएको थियो। [१][२][३]

हाल यस रेकर्डस्मा टेलर स्विफ्ट, निकी मिनाज, अरिएना ग्रान्डे, लियाम पेन, लिल वेन, ब्ल्याक सबाथ, एन्डि ब्ल्याक, ड्रेक, जेसी जे, लोर्ड, पोस्ट मेलोन अादि कलाकारहरूले हस्ताक्षर गरेका छन्। यस रेकर्डस्को साहेक रेकर्ड कम्पनी रिपब्लिक न्यासभिल रेकर्डस् रहेको छ जसमा फ्लोरिडा जर्जिया लाइन, द ब्यान्ड पेरी र इलाइ योङ ब्यान्ड जस्ता सङ्गीतकारहरू कार्यरत छन्।

इतिहास[सम्पादन गर्ने]

लिपमेन दाजुभाइका अनुसार उनीहरूले अाफ्नो भान्सा काठामा हुँदा खेरी रिपब्लिक रेकर्डको स्थापना गर्ने निर्णय गरेका थिए।

युनिभर्सल रेकर्डस् (सन् १९९९-२००५)[सम्पादन गर्ने]

युनिभर्सल म्युजिक ग्रुपले सन् १९९९ मा लिपमेन दाजुभाइ द्वरा निर्माण गरिएको रिपब्लिक रेकर्डस्को पुर्णतया साहयक रेकर्डस् कम्पनीको रुपमा अार्जित गरेको थियो जसमा मोन्टे लिपमेनलाई अध्यक्ष बनाइयो भने एभरी लिपमेनले प्रमुख कार्यकारी अधिक्रितको रुपमा काम गरेका थिए। उनीहरूले डगग मोरिस (युनिभर्सल म्युजिक ग्रुपका अध्यक्ष) र मेल लुइन्टरलाई सुचना गरेका थिए।

युनिभर्सल रिपब्लिक रेकर्डस् (सन् २००६-२०१२)[सम्पादन गर्ने]

सन् २०११ को ग्रीष्मको समयमा युनिभर्सल मो टाउन रेकर्डस्बाट युनिभर्सल रिपब्लिक ग्रुप र मो टाउन रेकर्डस् छुट्टिएका थिए जसका कारण युनिभर्सल मो टाउन रेकर्ड हराएको थियो भने युनिभर्सल मो टाउनका कलाकारहरू युनिभर्सल र मोटाउन रेकर्डस्मा सरेका थिए। सन् २०१२ मा युनिभर्सल रेकर्डस्ले अाफ्नो वास्तविक नाम रिपब्लिक रेकर्डस् राखेको थियो।

रिपब्लिक रेकर्डस्को पुरानो लोगो

रिपब्लिक रेकर्डस् (सन् २०१२-हाल)[सम्पादन गर्ने]

उल्लेखनीय कलाकारहरू[सम्पादन गर्ने]

कलाकार हस्ताक्षर
गरिएको
कैफियत
३ डोर्स डाउन २००० रक
हिन्डर २००६ रक ब्यान्ड

अोख्लाहामाबाट

एमी वाइनहाउस २००७ अत्मा, अार एण्ड बीजज गायिक र गीतकार
निकि मिनाज २००८ कन्टेम्पोररी अार एण्ड बी, हिप हपपप गायिका र गीतकार
उल सिटी २००९ गायक र गीतकार
ब्ल्याक भेल ब्रिज २०१० रक साङ्गीतिक समूह
जेम्स ब्ल्याक २०११ कन्टेम्पोररी अार एण्ड बी, इलेक्ट्रिक म्युजिक, र अात्मा सङ्गीत

गायक र गीतकार

जेसी जे २०११ कन्टेम्पोररी आर एण्ड बी, पप र अात्मा गायिका र गीतकार
अरिएना ग्रान्डे २०१३ कन्टेम्पोररी अार एण्ड बी र पप गायिका र गीतकार
लोर्डे २०१३ न्युजिल्यान्डकि पप गायिका र गीतकार
सेन्ट भिन्सेन्ट २०१३ रक गायक
पोस्ट मेलोन २०१५ अमेरिकी र्‍यापर, गायक र रेकर्ड निर्माता
द विकएन्ड २०१५ क्यानडेली कन्टेम्पोररी अार एण्ड बी र पप गायक
हेली स्टिनफिल्ड २०१५ अमेरिकी गायिका-गीतकार
स्काइ मास्क द स्लम्प गोल्ड २०१६ अमेरिकी गायक
ग्रेटा भेन फ्रिट २०१७ रक साङ्गीतिक समूह
टेलर स्विफ्ट २०१८ अमेरिकी पप गायिका र गीतकार

साहयक रेकर्डस् कम्पनी[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "युनिभर्सल रेकर्डस् र रिपब्लिक रेकर्डस् गठन", द हलिउड रिपोर्टर (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०२-२१ 
  2. टेलर, चक (जनवरी १५, २०००), "युनिभर्सल रिपब्लिक रेकर्डस्", बिलबोर्ड, अन्तिम पहुँच फेब्रुअरी २१, २०१८ 
  3. मिचेल, गेल (फेब्रुअरी १०, २००७), "रिपब्लिक रेकर्डस्", बिलबोर्ड, अन्तिम पहुँच फेब्रुअरी २१, २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्ने]