रिया चक्रवर्ती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रिया चक्रवर्ती
२०१९ मा एक कार्यक्रममा चक्रवर्ती
जन्मबेङ्गलोर, कर्नाटक, भारत
वासस्थानमुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
वीजे
कार्यकाल२००९—वर्तमान
गृहनगरबेङ्गलोर

रिया चक्रवर्ती एक भारतीय चलचित्र अभिनेत्री हुन् ।[१][२] उनले एमटिभी इन्डियामा वीजेको रूपमा सुरुवात गरिन्। [३] २०१३ मा, उनले आशिमा चिब्बर द्वारा निर्देशित चलचित्र मेरे ड्याड की मारुतिबाट बलिउडमा पदार्पण गरिन् ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

२०१३ मा स्टार गिल्ड अवार्ड्समा चक्रवर्ती

रिया चक्रवर्तीको जन्म बेङ्गलोर, कर्नाटक, भारतमा एक बङ्गाली परिवारमा भएको थियो ।[४] उनले आफ्नो स्कूली शिक्षा आर्मी पब्लिक स्कूल अम्बाला कैंटबाट गरिन् ।

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

चलचित्रहरू[सम्पादन गर्नुहोस्]

Films that have not yet been released प्रदर्शित नभएको चलचित्र जनाउँछ
वर्ष चलचित्र भूमिका भाषा सन्दर्भहरू
२०१२ तुनिगा तुनिगा निधि तेलुगु
२०१३ मेरे ड्याड की मारुति जसलीन हिन्दी [४]
२०१४ सोनाली केबल सोनाली दत्ताराम टंडेल [५]
२०१७ दोबारा: सी योर एविल तान्या
हाफ गर्लफ्रेन्ड अंशिका
बैङ्क चोर गायत्री गांगुली [६]
२०१८ जलेबी आयशा [७]
२०२० चेहरे टीबीए हिन्दी चलचित्र गर्दै[८]

टेलिभिजन[सम्पादन गर्नुहोस्]

शीर्षक भूमिका च्यानल
TVS स्कूटी टीन डिवा प्रतियोगी एमटिभी इन्डिया
पेप्सी एमटीवी वासुप होस्ट
गन इन 60 सेकन्ड्स
TicTac कलेज बिट

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Rhea Chakraborty wants to do meaningful roles", The Times of India, अन्तिम पहुँच २०१८-०९-०३ 
  2. "Rhea Chakraborty sizzles in bikini on the beaches of Maldives. See pics" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०९-०३ 
  3. "Female VJs giving tough competition to their male counterparts", dna (en-USमा), २०१०-०५-१७, अन्तिम पहुँच २०१८-०९-०३ 
  4. ४.० ४.१ "Everyone thinks I am Punjabi: Rhea Chakraborty", The Times of India, अन्तिम पहुँच २०१८-०९-०३ 
  5. "Sonali Cable: The story behind Ali and Rhea’s crackling chemistry", The Times of India, अन्तिम पहुँच २०१८-०९-०३ 
  6. "Rhea Chakraborty heats up the action in Bank Chor!", The Times of India, अन्तिम पहुँच २०१८-०९-०३ 
  7. "‘Jalebi’ First Look Poster: Love in an Age of Bewilderment", The Quint (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०९-०३ 
  8. "#Chehre launch photo... Teams Amitabh Bachchan and Emraan Hashmi for the first time... Costars Kriti Kharbanda, Rhea Chakraborty, Siddhanth Kapoor, Dhritiman Chatterjee, Raghubir Yadav and Annu Kapoor.", अन्तिम पहुँच १० मे २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]