रिसको भागी (उपन्यास)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


रिसको भागी (उपन्यास) शङ्कर कोइरालाद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको बाल साहित्य कृति हो। [१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]