रिसेडी कोट
स्वरूप


रिसेडी कोट सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा अवस्थित प्राचीन कालिन राज्यको सीमासुरक्षाको व्यवस्था गर्ने ठाउँ वा ऐतिहासिक किल्ला हो जुन बडीकेदार गाउँपालिका अन्तर्गत पर्दछ।
चित्र दीर्धा
[सम्पादन गर्नुहोस्]- कार्तिकेयपुरा पाल राज्यकालको देवल
- कोटदेखि तल पर्ने पुरातात्विक स्थलको अवशेष
- राजा निरय पालको राज्यकालमा निर्मित पानी पिउने कुवा
- राजा निरय पालको राज्यकालमा निर्मित रानीको स्नान गर्ने धाराको अवशेष
- मध्यकालीन पाल राज्यकालमा राजाको घोडा बाँध्ने ढुङ्गाको खामो
- मध्यकालीन निरय पालको राजकालीन सभास्थल
- रिसेडी कोट नजिक हालै निर्माण गरिएको कोट भैरवको मन्दिर जहाँ बलि दिइँदैन