रीज विदरस्पून
रीज विदरस्पून | |
---|---|
![]() विदरस्पून २०१४मा | |
जन्म | लोरा जीन्ने रीज विदरस्पून २२ मार्च १९७६ न्यू ओर्लियन्स, लुइजियाना, संयुक्त राज्य अमेरिका |
पेशा | अभिनेत्री, निर्माता |
कार्यकाल | १९९१–हाल सम्म |
जीवनसाथी |
|
सन्तान | ३ |
लोरा जीन्ने रीज विदरस्पून(जन्म २२ मार्च १९७६) (/riːs ˈwɪðərspuːn/) जसलाई सामान्यतया रीज विदरस्पून नामले चिनिन्छ, एक अमेरिकी अभिनेत्री तथा निर्माता हुन् जसको जन्म लुइजियानामा भएको थियो र उनी टेनेसीमा हुर्केकी हुन् ।[१] उनीले एक बाल कलाकारको रूपमा आफ्नो कार्यकालको सुरुवात गरेकि थिइन्। द मेन इन द मुननामक चलचित्रमा उनले गरेको अभिनयको लागि उनीलाई उत्कृष्ट बाल कलाकारको रूपमा मनोनीत गरिएको थियो। सन् १९९८ मा उनीलाई तीन प्रमुख चलचित्रहरू, ओभरनाइट डेलिभरी, प्लिजेन्टविले र ट्विलाईटमा प्रदर्शन गराइएको थियो।
अभिनय करियर[सम्पादन गर्नुहोस्]
प्रारम्भिक विवेचनात्मक सफलता (१९९०-२०००)[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "रिज विदरस्पूनको जीवनी (१९९६-)", फिल्म रिफेरेन्स डटकम, अन्तिम पहुँच अप्रिल २२, २०१३।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिकथनमा रीज विदरस्पून का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।

विकिमिडिया कमन्समा रीज विदरस्पून सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।