रीज विदरस्पून

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
यो लेख वा खण्ड नेपाली भाषामा नभएर अर्को भाषामा लेखिएको छ।
यदि यो लेखमा तपाईंको योगदान छ भने यसलाई नेपाली भाषामा उल्था गर्नुहोला।
एक महिनासम्म उल्थानभएमा यसलाई हटाएर नयाँ लेख बनाइने छ ।
रीज विदरस्पून
विदरस्पून २०१४मा
जन्म लोरा जीन्ने रीज विदरस्पून
(१९७६-०३-२२) मार्च २२, १९७६ (उमेर ४१)
न्यू ओर्लियंस, लुइजियाना, संयुक्त राज्य अमेरिका
पेशा अभिनेत्री, निर्माता
कार्यकाल १९९१–हाल सम्म
जिवनसाथी
  • रयान फिलिप (विवाह १९९९–२००७) «Did not recognize date. Try slightly modifying the date in the first parameter.–Did not recognize date. Try slightly modifying the date in the first parameter.»"विवाह: रयान फिलिप to रीज विदरस्पून" Location: (linkback://ne.wikipedia.org/wiki/%E0%A4%B0%E0%A5%80%E0%A4%9C_%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A4%B0%E0%A4%B8%E0%A5%8D%E0%A4%AA%E0%A5%82%E0%A4%A8)
  • जिम टोथ (विवाह २०११–हाल) «Did not recognize date. Try slightly modifying the date in the first parameter.»"विवाह: जिम टोथ to रीज विदरस्पून" Location: (linkback://ne.wikipedia.org/wiki/%E0%A4%B0%E0%A5%80%E0%A4%9C_%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A4%B0%E0%A4%B8%E0%A5%8D%E0%A4%AA%E0%A5%82%E0%A4%A8)
सन्तान

लोरा जीन्ने रीज विदरस्पून(जन्म २२ मार्च १९७६) (/rs ˈwɪðərspn/) जसलाई सामान्यतया रीज विदरस्पून नामले चिनिन्छ, एक अमेरिकी अभिनेत्री तथा निर्माता हुन् जसको जन्म लुइजियानामा भएको थियो र उनी टेनेसीमा हुर्केकी हुन् ।[१] उनीले एक बाल कलाकारको रुपमा आफ्नु करियरको सुरुवात गरिन् , द मेन इन द मुनमा उनले गरेको अभिनयको लागि उनीलाई योङ्ग आर्टिस्ट पुरस्कारमा मनोनीत गरियो । १९९८मा उनीलाई तीन प्रमुख चलचित्रहरू, ओवरनाइट डिलिवरी, प्लिजेंटविलेट्विलाईटमा देखियो. यसको अर्को वर्षमा नै विदरस्पून समीक्षको द्वारा प्रशंसित इलेक्शनमा उनीलाई देखियो, जसलाई गोल्डेन ग्लोबको लागि मनोनीत गरिएको थियो। २००१मा बक्स अफिस हिट लीगली ब्लन्डमा "एल वुड्स"को भूमिका उनको करियरमा एक महत्वपूर्ण मोड साबित भयो र २००२मा स्वीट होम अलबामा, जुन त्यो बर्षको सबैभन्दा ठुलो व्यावसायिक हिट रहेको थियो, त्येसमा पनि उनलेअभिनय गरिन्। २००३मा उनलाई प्रमुख अभिनेत्री र कार्यकारी निर्माताको रूपमा देख्न पइयोलीगली ब्लन्ड २: रेड, वाइट एण्ड ब्लन्ड(२००५)मा वक द लाइनमा जून कार्टर कैशको भूमिकाको लागि विदरस्पूनको प्रशंसा गरिएको थियो र उनी दुनियाको ध्यान आफू तिर आकर्षित गर्न सफल भइन्, यो चलचित्रले उनीलाई प्रमुख भूमिकामा सर्वश्रेष्ठ अभिनेत्रीको एकाडमी अवार्ड, [गोल्डेन ग्लोब, बाफ्टा र स्क्रीन एक्टर्स गिल्ड अवार्ड जस्ता पुरस्कारहरू प्राप्त भयो।

विदरस्पूनले १९९९मा अभिनेता र क्रूएल इंटेंशन्सको सह-अभिनेता रयान फिलिपसँग विवाह गरिन्, उनीहरुको एवा र डिकन नाम गरेका दुई बच्चाहरू छन् । २००६को अन्त्यमाउनीहरुको बीचको सम्बन्ध नराम्रो भयो र अक्टोबर २००७मा उनीहरुको छोड पत्र भएको थियो । विदरस्पूनको टाइप ए फिल्म्स नामको आफ्नु एक फिल्म निर्माण कम्पनी छ र उनी बच्चा र महिलाहरूको लागि काम गर्ने संगठनहरूमा सक्रिय रूपमा कार्यरत् छिन्। उनी चिल्ड्रेनस डिफेंस फंड (सीडीय्फ)को ‍बोर्डमा छिन् र २००७मा दातव्य एवन फाउंडेशनको अवैतनिक अध्यक्ष पदमा रहदाँ रहदै उनीलाई एवन प्रोडक्ट्सको ग्लोबल एम्बेसडर चुनिएको थियो।

प्रारंभिक जीवन र शिक्षा[सम्पादन गर्ने]

जब उनको पिता टुलेन युनिवर्सिटको मेडिकल स्कूलको छात्र थिए, तब विदरस्पून लुसियानाको न्यू र्लेन्सको पूर्व सदर्न बापिस्ट हस्पिटल (अहिलेओच्स्नेर बापिस्ट मेडिकल सेंटर)मा जन्म भएको थियो, त्यहीँ उनका आमा-बुबा बस्ने गर्थे।[२][३] बुबा जन विदरस्पूनजर्जियामा जन्मेका एक अटोलरिन्गोलजिस्ट थिए, यो भन्दा पहिले उनी संयुक्त राज्य आर्मी रिजर्व्समा लेफ्टिनेंट कर्नल रहेका थी।[४][५] उनकी आमा, बेट्टी (नी रीज) टेनेज्जीको हेरीमनबाट हुन्, बाल-चिकित्सामा पीएच.डी. हुन र वैंडरबिल्ट युनिवर्सिटीमा नर्सिंगकी प्राध्यापक हुन्।[५][६] दावा गरिने गर्छ की विदरस्पून प्रिंसटॉन युनिवर्सिटीको अध्यक्ष र संयुक्त राज्यको मुक्तिको घोषणापत्रको एक हस्ताक्षरकर्ता स्कटिश मूलको जन विदरस्पूनकी वंशज हुन्।[७][८] हालको वंश सम्बन्धि यो दावा कहिले सत्यापित भएको छैन। विदरस्पूनको बुबाले संयुक्त राज्य सेनाको लागि जर्मनीको विस्बडेनमा काम गरेका थिए, त्यसै कारणले बाल्यकालमा उनी चार त्यही रहिन्[६][९] संयुक्त राज्य फर्के पछि उनी टेनेज्जीको नैशविलेमा स्थापित भइन् र त्यहीँ उनको बाल्यकाल बित्यो[६][९] जहाँ उनी एपिस्कोपालियनको रूपमा हुर्किन।[१०]

सात वर्षको उमेरमा विदरस्पूनलाई एक फूलवाला टेलिभिजन विज्ञापनको लागि फेशन मोडलको रूपमा छानिएको थियो, जसले उनीलाई अभिनयको ज्ञान लिन तर्फ प्रेरित गर्यो।[११][१२] ११ वर्षको उमेरमा टेन-स्टेट टेलेंट फेयरमा उनीले पहिलो स्थान प्राप्त गरिन।[११][१३] विदरस्पूनले स्कूलमा राम्रो ग्रेड प्राप्त गरिन् ,[११] पढन उनीलाई राम्रो लाग्थ्यो।[३] किताबहरू प्रति आफ्नु प्रेमलाई देखाउदै उनले भनिन्,"किताबको दोकान देख्ने बित्तिकै म पागल नै भइ हाल्छु. यसले मेरो दिलको धडकन छिटो हुन्छ, किनभने म सब किन्न चहन्छु।[१०] हार्डिंग एकाडमीको मीडिल स्कूलमा विदरस्पूनको भर्ना भयो र टेन्नीजको नेशविलेमा प्रतिष्ठित केवल केटीहरुको हर्पेथ हल स्कूलले स्नातक गर्यो, यो बेलामा उनी एक चीयरलीडर थिइन्।[१३][१४] अंग्रेजी साहित्यलाई प्रमुख विषयको रूपमा लिएर स्टेनफोर्ड यूनिवर्सिटीमा उनी भर्ना भइन्।[१५] एक साल तक पढाई गरेपछि आफ्नु अभिनय करियरलाई जारी राख्नको लागि उनी स्टैनफोर्ड छोडेर गइन् ।[१४]

विदरस्पूनलाई आफ्नु निश्चित दक्षिणी परवरिशमा गर्व थियो, जस्तो उनले भनिन्, यसले उनलाई पारिवारिक र पारंपरिक समझ प्रदानको र यसले उनलाई मान्छेहरूको भावनाहरूको विशुद्ध हृदयबाट सम्मान गर्न, विनम्र रहन, जिम्मेवार हुन र जीवनमा जे मिल्यो त्यसबाट खुसी कैलेइ नहुन सिकायो[१४] विदरस्पूनको पहिचान "सबै तिर सफल"को रूपमा दिइने गर्छ र आम-बुबाद्वारा उनलाई लिटिल टाइप ए उपनाम दिइएको थियो।[१६][१७] आफ्नु प्रारंभिक उपलब्धियहरूको चर्चा गर्दै इंटरव्यू पत्रिकामा उनले भनिन्, यो मद्धे केही पनि उल्लेखनीय लाग्दैन। हुन सक्छ यही प्रवृति मलाइ संतुलित राख्ने गर्छ र मेरो कदमलाई जमीनमा टिकाइ राख्छ। म एक यसतो वातावरणमा हुर्केकी हो, जहाँ महिलाहरू धेरै नै निपुण हुने गर्छन्। र यदि उनी योग्य भइनन् त यो कारणले की उनका खुट्टामा समाजका जन्जिर हुन्।[५]

अभिनय करियर[सम्पादन गर्ने]

सुरुवाती करियर (१९९०-१९९८)[सम्पादन गर्ने]

१९९०मा विदरस्पून द मेन इन द मूनमा आरम्भिक भूमिकाको चयनको लागि आमंत्रणमा केही साथीहरुको साथमा सानु भूमिकाको लागि अडिशन दिनको लागि गइन् । यसको साटो उनीलाई डैनी ट्रांट, एक १४ वर्षकी गाउँकी केटी जसले १७ वर्षको आफ्नु छिमेकीको छोरा सँग प्रेम गर्छिन्, त्यस किसिमको मुख्य भूमिकाको ;लागि छनोटमा परिन्। भेराइटी पत्रिकाद्वारा उनको अभिनयलाई अविस्मरणीय मार्मिक छापिएको थियो,[१८] र समीक्षक रोजन इबर्टले टिप्पणीको, "चलचित्रहरूमा उनको पहिलो चुम्बन मेरो आज सम्मको हेरिएको छोटे दृश्यमा सबैभन्दा उत्तम रह्यो।" यस भूमिकाको लागि विदरस्पूनलाई यङ्ग आर्टिस्ट अवार्डको उत्कृष्ट युवा अभिनेत्रीको लागि मनोनीत गरिएको थियो।[१९] पछाडिका वर्षहरूमा, डेनी केटनद्वारा निर्देशित र पेट्रिसिया एरक्वेटी अभिनीत केबल चलचित्र वाइल्डफ्लावरबाट उनीले पहिलोपटक टिभीको लागि अभिनय गरिन्। १९९२मा, विदरस्पूनले गम्भीर रूपबाट एक तरूणीको भूमिकामा डेस्परेट चइसेस: टू सेव माई चाइल्ड, नामक टिभी चलचित्रमा अभिनय गरिन् । १९९३मा, सीबीएसको लघु टेली कार्यक्रम रिटर्न टू लोनसम डोवमा उनीले युवा पत्नीको भूमिकामा अभिनय गरिन् र किशोरहरूलाई लक्ष्य बनाएर तयार गरिएको डिज्नी चलचित्र ए फार फ प्लेसमा मुख्य चरित्र एक दक्षिण अफ्रिकी केटी ननी पारकर, जसलाई जुनै हालमा कालाहारीलाई पार गर्नु थियो,१,२५० माइल (२,००० किमी)को भूमिका उनलाई प्राप्त भयो, त्यही वर्ष, विदरस्पूनको जेक द वियरमा एक सानु भूमिका मिल्यो, जसले उनलाई उत्कृष्ट युवा सह-अभिनेत्रीको लागि यंग आर्टिस्ट अवार्ड प्राप्त गरिन्।[२०] अर्को वर्ष, १९९४मा जेफ्री लेवीद्वारा निर्देर्शित चलचित्र एस.एफ.डव्लुमा विदरस्पूनले वेंडी फिस्टरको रूपमा एक अन्य प्रमुख भूमिकामा अभिनय गरिन्।

१९९६मा दुई प्रमुख चलचित्रहरूमा अभिनयको लिए विदरस्पूनलाई प्रस्ताव दिइएको थियो। उनी मार्क वाह्लेबर्ग र एलीसा मिलानोको साथ रोमांचक चलचित्र फियरमा देखा परिन्, जसमा उनीले निकोल वकर नामको एक किशोरीको भूमिकामा अभिनय गरेकी थिइन्, जसको प्रेमी एक हिंसक मनोरोगी बनिने गर्छ। एक रोमांचक र ब्लेक कमेडी फ्रीवेमा केफेर सुदरलैंड र ब्रूक शिल्ड्सको साथ उनीले एक प्रमुख भूमिका गरिन्। उनको चरित्र लस एंजेल्समा बस्नेवाली एक गरीबको छ, जसको भेट स्टकहोममा आफ्नु हजुरआमाको घरमा जादै गरेको द्रुत मार्गको एक सीरियल हत्यारासँग हुन्छ। प्रेसले चलचित्रको सकारात्मक समीक्षाहरूको. मद्धे रक सेन फ्रांसिस्को क्रनिकल पनि हुन्, जसमा मिक लासालेले यो टिप्पणी गरिन् की "विदरस्पून, जसको टेक्सास उच्चारण सारै नै तिखो छ, उसको एक पछाडि अर्को चरम हालतबाट अगाडि बढ्न आश्चर्यजनक रूपबाट सर्वथा विश्वसनीय लाग्छ।"[२१] कगनेक पुलिस फिल्म फेस्टिवलमा विदरस्पूनको अभिनयको लागि उत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त भयो, यसले उनलाई उत्कृष्ट अभिनेत्रीको रूपमा स्थापित गर्यो।[२२] चलचित्रको निर्माणको बेला विदरस्पूनलाई अभिनयको धेरै नै खास अनुभव प्राप्त भयो; जसको की उनले भनिन्, "एक चोटि चलचित्रको अवरोध खतम भयो – जसले मर्न बाट मलाई डर बनाएको थियो–मैले महसूस गरे की म कुनैपनि चीजको लागि कोशिश गर्न सक्छु ।" १९९७मा फ्रीवे पूरा भएपछि, विदरस्पूनले एक वर्षको चलचित्रहरूबाट विश्राम गरिन् र रयान फिलिपको साथमा डेटिंग शुरू गरिन् । ओवरनाइट डेलीवरी, प्लिजेंटविलेट्वीलाइट चलचित्रहरूमा तीन ठूलो भूमिकाहरूको साथमा उनी फेरि फर्केर आइन् प्लिजेंटविलेमा विदरस्पूनले टबे मेगुइरेको साथ १९९०को दशकको दुई भाई-बहिनीको भूमिकामा अभिनय गरे, जो जादूबाट १९५०को टिभी टेली कार्यक्रम सेटमा पुग्ने गर्थे। उनी बहिनी जेनिफरको भूमिकामा थिइन्, जो मुख्य रूपबाट आफ्नु रूपरंग, सम्बन्ध र लोकप्रियतालाई लिएर चिन्तित रहने गर्थिन्। विदरस्पूनको अभिनयलाई समीक्षकहरूले मन पराए र यसले उनलाई बेस्ट फिमेल ब्रेकथ्रू परफमेंशको लागि यंग हलीवुड अवार्ड प्राप्त गरिन्।[२३] निर्देशक गेरी रोजले भने उनलाई पूरा भरोसा छ की आउने समयमा विदरस्पून एक बेहतरीन चलचित्र अदाकारा हुन्छिन् ।

प्रारम्भिक विवेचनात्मक सफलता (१९९०-२०००)[सम्पादन गर्ने]

१९९०मा, विदरस्पूनले एलेसैनड्रो निवोलाको साथमा रोमान्चक नाटक बेस्ट ले प्लेन्समा अभिनय गरिन् । उनले लिसा नामक एक महिलाको चरित्र निभाउने काम गरिन् जो अपने प्रेमी निकसँग शहरको अन्तिमसम्म भाग्ने योजना बनाउँछन। त्यो वर्ष नाट्‍य चलचित्र क्रुएल इंटेनशन्स' जुन् १८औं सताब्दीको फ्रांसीसी उपन्यास लेस लेजान डेंजरयूजेजको आधुनिक संस्करणमा उनीले सारा मिसेल गेलर र रयान फिलिपको साथ अभिनय गरिन्। एनेटे हरग्रोवको भूमिकामा उनको अभिनयलाई सेन फ्रांसिस्को क्रनिकलले प्रसंसा गरे। विदरस्पून खास गरि कम भड्किलो भूमिकामा राम्रो रहन्छिन् र उनी तब जब उनलाई धूर्त बोक्सीको अनुहार बनाउनुपर्ने हुन्छ उनीले त्यो पनि राम्रो गरिन्।[२४] संयोगवश, चलचित्र साउंडट्रय्कको लागि मर्सी प्लेग्राउंडद्वारा तयार गरिएको म्युजिक भिडीयोमा पनि उनी देखिइन् । त्यो वर्ष टम पेरोटाको उपन्यासमा आधारिक चलचित्र इलेक्शनमा विदरस्पून र मेथ्यू ब्रडरिकले अभिनय गरे। उपलब्धियहरूलाई प्राप्त गर्नेवाली एक प्रतिस्पर्धी र महत्वाकाङ्क्षी ट्रेसी फ्लिक जो एक छात्र सङ्गठनको अध्यक्ष हुन्, उनको चरित्रमा उनले अभिनय गरिन् । आफ्नु अभिनयको लागि उनीले समीक्षकहरूको प्रशंसा प्राप्त गरिन् र नेशनल सोसाइटी अफ क्रिटिक्स फिल्म र ओनलाइन फिल्म क्रिटिक्स सोसाइटीको बेस्ट एक्ट्रेस अवार्ड उनीले जितिन्, गोल्डेन ग्लोबको लागि पहिलो मनोनयन र इंडिपेंडेंट स्प्रिट अवार्डको लागि छानिएको थियो।[२५][२६] प्रीमियर द्वारा १०० ग्रेटेस्ट फिल्म परफमेंशेस अफ अल टाइमको सूचीमा विदरस्पूनलाई स्थान प्रदान गरिएको थियो।[२७] एकाडमी अवार्ड प्राप्त निर्देशक एलेक्जेंडर पाइनेले उनको प्रशंसा गर्दै भने: उनमा त्यो कुरो छ जसले पुरुष उनको तर्फ आकर्षित हुने गर्छन्, जबकी महिला पनि उनको मित्र बन्न मन पराउने गर्छन्। तर यो त केवल सुरुवात हो। अरु कसै भन्दा यति मजेदार चिजहरूलाई यती सुन्दरताको साथ पेश गर्न सक्दैन। उनी केही पनि गर्न सक्छिन्।"[२८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Reese Witherspoon Biography (1976-)". FilmReference.com. http://www.filmreference.com/film/21/Reese-Witherspoon.html. अन्तिम पहुँच मिति: April 22, 2013. 
  2. Martin, Aaron (2006-03-01). "Green Threads on the Red Carpet". Tulane University magazine. http://www2.tulane.edu/article_news_details.cfm?ArticleID=6294. अन्तिम पहुँच मिति: 2007-04-30. 
  3. ३.० ३.१ "The dork who grew into a Hollywood princess". The Sunday Times. 2006-03-05. http://www.timesonline.co.uk/tol/comment/article737573.ece?token=null&offset=12. अन्तिम पहुँच मिति: 2007-11-26. 
  4. "Reese Witherspoon biography". Yahoo! Movies. http://movies.yahoo.com/movie/contributor/1800018812/bio. अन्तिम पहुँच मिति: 2007-10-25. 
  5. ५.० ५.१ ५.२ Slschy, Ingrid (2005-12-01). "That's Reese: stepping into the ring of fire". Interview. Archived at Findarticles.com. Archived from the original on 2013-01-12. http://archive.is/HLCG7. अन्तिम पहुँच मिति: 2007-10-25. 
  6. ६.० ६.१ ६.२ Wills, Dominic. "Reese Witherspoon biography (page 1)". Tiscali. http://www.tiscali.co.uk/entertainment/film/biographies/reese_witherspoon_biog.html. अन्तिम पहुँच मिति: 2007-11-26. 
  7. Stuges, Fiona (2004-08-07). "Reese Witherspoon: Legally Blonde. Physically flawed?". The Independent. http://findarticles.com/p/articles/mi_qn4158/is_20040807/ai_n12805219. अन्तिम पहुँच मिति: 2007-09-22. 
  8. "Reese Witherspoon: Legally Blonde...Again". Agirlsworld.com. http://www.agirlsworld.com/rachel/hangin-with/reesewitherspoon_legally2.html. अन्तिम पहुँच मिति: 2007-10-25. 
  9. ९.० ९.१ Flockhart, Hary (2007-10-19). "Reese revels in her Scots (blonde) roots". The Scotsman. http://living.scotsman.com/ViewArticle.aspx?articleid=3472177. अन्तिम पहुँच मिति: 2007-11-05. 
  10. १०.० १०.१ Grant, Meg (2005-09-30). "Face to Face With Reese Witherspoon". Reader's Digest. http://www.rd.com/face-to-face-with-reese-witherspoon/article18040-3.html. अन्तिम पहुँच मिति: 2009-10-19. 
  11. ११.० ११.१ ११.२ Wills, Dominic. "Reese Witherspoon biography (page 2)". Tiscali. http://www.tiscali.co.uk/entertainment/film/biographies/reese_witherspoon_biog/2. अन्तिम पहुँच मिति: 2007-11-26. 
  12. "Blond ambition". Guardian. 2003-07-26. http://www.guardian.co.uk/film/2003/jul/26/patterson.comment. अन्तिम पहुँच मिति: 2007-11-26. 
  13. १३.० १३.१ Booth, William (2005-11-13). "Playing It Straight (page 1)". Washington Post. http://www.washingtonpost.com/wp-dyn/content/article/2005/11/11/AR2005111100442.html. अन्तिम पहुँच मिति: 2007-11-10. 
  14. १४.० १४.१ १४.२ "Talent behind Witherspoon's win". BBC News. 2006-01-17. http://news.bbc.co.uk/1/hi/entertainment/4581664.stm. अन्तिम पहुँच मिति: 2007-10-25. 
  15. Gardner, Elysa (1998-09-13). "Reese Witherspoon; Commitment, Success and the Age of Ambivalence". New York Times. http://query.nytimes.com/gst/fullpage.html?res=9E01E0DA1F3FF930A2575AC0A96E958260. अन्तिम पहुँच मिति: 2007-10-25. 
  16. "Reese Witherspoon: A novel challenge for blonde ambition". The Independent. Archived at Findarticles.com. 2005-01-07. Archived from the original on 2008-02-18. http://archive.is/SILyW. अन्तिम पहुँच मिति: 2007-11-05. 
  17. Meyer, Norma (2005-11-13). "A type A is already on A-list". The San Diego Union-Tribune. http://www.signonsandiego.com/news/features/20020927-9999_1c27reese.html. अन्तिम पहुँच मिति: 2007-11-26. 
  18. Levy, Emanuel (1996-05-08). "Fear (review)". Variety. http://www.variety.com/review/VE1117905141.html?categoryid=31&cs=1&query=%22reese+witherspoon%22. अन्तिम पहुँच मिति: 2007-11-10. 
  19. "Thirteenth Annual Youth in Film Awards". youngartistawards.org. http://www.youngartistawards.org/pastnoms13.htm. अन्तिम पहुँच मिति: 2007-07-04. 
  20. "Fifteenth Annual Youth in Film Awards". youngartistawards.org. http://www.youngartistawards.org/pastnoms15.htm. अन्तिम पहुँच मिति: 2007-07-04. 
  21. LaSalle, Mick. "`Freeway's' Wild, Funny Ride". San Francisco Chronicle. http://www.sfgate.com/cgi-bin/article.cgi?f=/c/a/1996/08/23/DD13791.DTL. अन्तिम पहुँच मिति: 2007-12-12. 
  22. "Reese Witherspoon". The Biography Channel. http://www.thebiographychannel.co.uk/biography_story/880:1804/1/Reese_Witherspoon.htm. अन्तिम पहुँच मिति: 2007-07-04. 
  23. "Reese Witherspoon Awards". uk.movies.yahoo.com. http://uk.movies.yahoo.com/artists/w/Reese-Witherspoon/awards-135363.html. अन्तिम पहुँच मिति: 2007-07-04. 
  24. Graham, Bob (1999-03-05). "``Dangerous Liaisons' Junior". San Francisco Chronicle. http://www.sfgate.com/cgi-bin/article.cgi?f=/c/a/1999/03/05/DD31451.DTL. अन्तिम पहुँच मिति: 2007-12-06. 
  25. "Reese Witherspoon Award". Yahoo! Movies. http://movies.yahoo.com/movie/contributor/1800018812/awards. अन्तिम पहुँच मिति: 2007-11-10. 
  26. "Past Nominees –Best Actress". filmindependent.org. http://64.71.180.171/spiritawards/past_nominees_filmbyyear.php. अन्तिम पहुँच मिति: 2007-10-04. 
  27. "100 Greatest Movie Performances of All Time". Filmsite.org. http://www.filmsite.org/100greatperformances3.html. अन्तिम पहुँच मिति: 2007-07-04. 
  28. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named sweethome

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]