रीमा सेन
स्वरूप
रीमा सेन | |
|---|---|
२०११मा रीमा सेन | |
| जन्म | २९ अक्टोबर १९८१ कोलकाता, पश्चिम बङ्गाल, भारत |
| वासस्थान | भारत |
| राष्ट्रियता | भारतीय |
| जातीयता | बङ्गाली हिन्दू |
| पेशा | अभिनेत्री, मोडल |
| धर्म | हिन्दू |
| जीवनसाथी | शिव करण सिंह (२०१२–हालसम्म) |
रीमा सेन (जन्म: २९ अक्टोबर १९८१[१]) एक भारतीय अभिनेत्री र मोडल हुन्।
पूर्व जीवन
[सम्पादन गर्नुहोस्]रीमा सेनको जन्म १९८१मा कोलकाताको एक मध्यम वर्गीय परिवारमा भएको थियो। उनीले आफ्नु स्कूली शिक्षा सेन्ट थमस गर्ल्स स्कूल, कोलकाताबाट पूर्ण गरिन् र यो पश्चात उनको परिवार मुम्बईमा सर्यो।
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]रीमा सेनले २०१२मा एक व्यापारीसँग विवाह गरिन्। उनको एक छोरो छ जसको जन्म २२ फेब्रुअरी २०१३मा भयो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "हैप्पी बर्थडे रीमा सेन", bollyspice.com, २९ अक्टोबर २००९, अन्तिम पहुँच १६ मे २०११। अभिलेखिकरण २०१०-०१-०३ वेब्याक मेसिन
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा रीमा सेन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।