रुपे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रुपे ग्लोबल डेबिट कार्ड

रुपे एक भारतीय बहुराष्ट्रिय वित्तीय सेवा र भुक्तानी सेवा प्रणाली हो। भारतीय राष्ट्रीय भुगतान निगम National Payments Corporation of India (NPCI) ले जारी गरेको थियो। [१][२][३] यसलाई भारतीय रिजर्व बैंक (RBI) को घरेलू, खुला र बहुपक्षीय भुक्तानी प्रणाली स्थापना गर्ने दृष्टिकोण पूरा गर्न सिर्जना गरिएको थियो। रुपेले सबै भारतीय बैंक र वित्तीय संस्थाहरूमा इलेक्ट्रोनिक भुक्तानी सुविधा दिन्छ। [४] भारतीय राष्ट्रीय भुगतान निगमले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न रुपे कार्ड योजनालाई सक्षम बनाउन डिस्कभर फाइनान्सियल, जेसिबीसँग सम्बन्ध कायम राखेको छ। [५][६]

स्वीकृति[सम्पादन गर्नुहोस्]

भारत[सम्पादन गर्नुहोस्]

भारतभरका लगभग सबै एटिएमहरूमा रुपे कार्ड स्वीकार गरिन्छ। [७] नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया द्वारा प्रकाशित तथ्यांक अनुसार, रुपे संजाल सञ्जालमा २ लाख एटिएम [८] र २६ लाख भन्दा बढी पोइन्ट अफ सेल ( PoS) टर्मिनलहरू छन्। रुपेकार्ड अधिकांश आन्तरिक भुक्तानी गेटवे र केही अन्तर्राष्ट्रिय भुक्तानी गेटवेहरूमा (अन्य नेटवर्कहरूसँग यसको सञ्जाल मार्फत) अनलाइन स्वीकार गरिन्छ। [९][१०]

पेपालले रुपे कार्ड प्रणालीलाई स्वीकार गर्दछ। [११] अमेजनले सबै रुपे डेबिट कार्डहरू, र कुनै बैंकद्वारा जारी गरिएका रुपे क्रेडिट कार्डहरू स्वीकार गर्दछ। [१२] एप्पलले जुलाई २०२१ मा एप स्टोर र आइट्युन स्टोर मा रुपे डेबिट र क्रेडिट कार्डहरू स्वीकार गर्न थाल्यो। [१३] रुपे कार्डलाई अहिले सम्म पनि एप र गेममा खरिद गर्न गुगल प्लेमा मान्य भुक्तानी विधिको रूपमा स्वीकार गरिएको छैन। [१४]

अन्तर्राष्ट्रिय[सम्पादन गर्नुहोस्]

सिङ्गापुर[सम्पादन गर्नुहोस्]

भुटान[सम्पादन गर्नुहोस्]

माल्दिभ्स[सम्पादन गर्नुहोस्]

युएई[सम्पादन गर्नुहोस्]

बहराइन[सम्पादन गर्नुहोस्]

साउदी अरेबिया[सम्पादन गर्नुहोस्]

म्यानमार (बर्मा)[सम्पादन गर्नुहोस्]

दक्षिण कोरिया[सम्पादन गर्नुहोस्]

नेपाल[सम्पादन गर्नुहोस्]

नेपाल एसबीआई बैंकनेपाल राष्ट्र बैंकले नेपालमा १४ हजार पीओएसमा रुपे पेमेन्ट सञ्जालमा प्रयोगमा ल्याएको छ । [१५]

भविष्यका बजारहरू[सम्पादन गर्नुहोस्]

अस्ट्रेलिया[सम्पादन गर्नुहोस्]

फिलिपिन्स[सम्पादन गर्नुहोस्]

रूस[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Rupay international website" 
  2. "NPCI's RuPay debit cards to rival Visa and Mastercard", The Economic Times, २७ मार्च २०१२, अन्तिम पहुँच २५ जुलाई २०१९ 
  3. "RuPay - Indigenous Payment Cards launched by NPCI for all Indian banks", rupay.co.in, अन्तिम पहुँच ११ सेप्टेम्बर २०२०  वेब्याक मेसिन अभिलेखिकरण १२ अगस्ट २०२० मिति
  4. "Finally, India card Rupay to replace Visa, MasterCard", The Times of India, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१९ 
  5. "Discover Financial Services And National Payment Corporation Of India Announce Strategic Alliance Enabling Increased Network Acceptance", investorrelations.discover.com (en-USमा), अन्तिम पहुँच ३ सेप्टेम्बर २०१९  वेब्याक मेसिन अभिलेखिकरण २५ मे २०१९ मिति
  6. July 2019, 24th (२४ जुलाई २०१९), "First JCB card issued in India with NPCI partnership", FinTech Futures (en-GBमा), अन्तिम पहुँच २५ जुलाई २०१९  वेब्याक मेसिन अभिलेखिकरण २४ जुलाई २०१९ मिति
  7. "Press Detail | Diners Club International", Diners Club International, अन्तिम पहुँच ७ अगस्ट २०१६  वेब्याक मेसिन अभिलेखिकरण २५ मे २०१९ मिति
  8. "This Is How 2 Lakh ATMs in India Will Get A Complete Makeover", Huffington Post India (en-INमा), ११ नोभेम्बर २०१६, अन्तिम पहुँच २१ मार्च २०१८ 
  9. Megha Mandavia (२९ मार्च २०१३), "Come April, you can use RuPay even online & Updates at", Daily News and Analysis, अन्तिम पहुँच ९ फेब्रुअरी २०१४ 
  10. "NPCI launches e-commerce solution in RuPay Card", Business Standard India, Press Trust of India, २१ जुन २०१३, अन्तिम पहुँच ९ फेब्रुअरी २०१४ 
  11. Agarwal, Surabhi, "PayPal CTO says in for the long haul in India, to back UPI soon", The Economic Times 
  12. "Amazon.in Help: Accepted payment methods", Amazon.com, अन्तिम पहुँच १३ नोभेम्बर २०२१ 
  13. Akolawala, Tasneem (३१ जुलाई २०२१), "Apple's App Store Gets UPI, RuPay, Netbanking as Alternate Payment Options", Gadgets 360 (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-०६ 
  14. "Accepted payment methods on Google Play – India", Google Play Store 
  15. "Rupay network enabled in Nepal" 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]