नेपाली रुपैयाँ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(रुपैयाँ बाट पठाईएको)
Jump to navigation Jump to search
नेपाली रुपैयाँ
रूपैयाँ
ISO 4217 कोडNPR
केन्द्रीय बैंकनेपाल राष्ट्र बैङ्क
 वेबसाइटwww.nrb.org.np
प्रयोगकर्ता(हरू) Nepal
मुद्रास्फीति७.८%
 श्रोतThe World Factbook, October 2005 est.
उप एकाइ
 १/१००पैसा
चिन्हरु. वा रुपैयाँ
सिक्का१, ५, १०, २५, ५० पैसा, रु. १, रु. २, रु. ५, रु. १०
बैंक नोट
 बारम्बार प्रयोग हुनेरु. ५, रु. १०, रु. २०, रु. ५०, रु. १००, रु. ५००, रु. १०००
 बिरलै प्रयोग हुनेरु. १, रु. २, रु. २५, रु. २५०
दुई रुपैयाँको सिक्का

रुपैयाँ नेपालमा प्रचलित मुद्राको नाम हो। इण्डोनेसियाको मुद्रालाई रुपिया र मालदिभ्सको मुद्रालाई रुफिया भनिन्छ। एक रुपैयाँलाई सय भागमा बाँडिन्छ जसलाई पैसा भनिन्छ। नेपाली रुपैयाँलाई दुई मोहर र चार सुकामा पनि बाँडिन्छ।

व्युत्तपत्ति[सम्पादन गर्ने]

रुपैयाँ शव्दको उत्पत्ति संस्कृत शव्द रूप् वा रूप बाट भएको हो, जसको अर्थ चाँदी हो। संस्कृत शव्द रूप्यकम् भन्नाले चाँदीको सिक्कालाई जनाउँछ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]