सामग्रीमा जानुहोस्

रुपैयाँ दस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रुपैयाँ दस(रु. दस,१०) एक नेपाली बैङ्क नोट हो। जसलाई नेपाल राष्ट्र बैङ्क द्वारा निस्कासन गरिन्छ। हालसम्म पनि यसको प्रचलन रहेको छ।

इतिहास

[सम्पादन]

रारा ज्ञानेन्द्रको पालामा प्लास्टिकको १० रूपैयाँको नोट प्रचलित रहेको थियो।

ग्यालरी

[सम्पादन]
चित्र:Nepalese Obverse of 10 ₨ (2008).jpg
अगाडिबाट रुपैयाँ दस


.

वनोट

[सम्पादन]
शीर्षक रहेको
रंग हल्का सेतो
जनावर मृग
मूर्ति विष्णु

स्रोत

[सम्पादन]