रुपैयाँ पचास
स्वरूप
रुपैयाँ पचास (रु. पचास,५०) एक नेपाली बैङ्क नोट हो। जसलाई नेपाल राष्ट्र बैङ्क द्वारा निस्कासन गरिन्छ। हालसम्म पनि यसको प्रचलन रहेको छ।
- अगाडिबाट
- पछाडिबाट
- रूपैयाँ पचास
वनोट
[सम्पादन गर्नुहोस्]| शीर्षक | रहेको |
|---|---|
| रंग | निलो |
| जनावर | भेडा |
| मन्दिर/अन्य | जानकी मन्दिर |