रुवाण्डा राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख पुरुष टिमको बारेमा हो । महिला टिमको लागि रूवाण्डा महिला राष्ट्रिय फुटबल हेर्नुहोस ।
रूवाण्डा
उपनाम(हरू)Amavubi (The Wasps)
सङ्गठनरूवाण्डा फुटबल संघ
सब-कन्फेडेरेसनपुर्बी र मध्य अफ्रिकी फुटबल संघ
कन्फेडेरेसनसिएएफ
प्रमुख प्रशिक्षकभिसेन्ट मसामी[१]
कप्तानHaruna Niyonzima
सर्वाधिक उपस्थितिHaruna Niyonzima (७५)
सर्वाधिक गोलकर्ताOlivier Karekezi (२५)
गृह रङ्गशालाStade Amahoro
फिफा कोडRWA
फिफा बरियता क्रम१३७ Decrease(२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम६४ (मार्च २०१५)
फिफा निम्न बरियता क्रम१७५ (जुलाई १९९९)
इएलओ बरियता क्रम१३८ Decrease(३० अगस्ट २०१८)
इएलओ उच्च बरियता क्रम९५ (अक्टोबर २००८)
इएलओ निम्न बरियता क्रम१५० (जुलाई १९९६)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
बुरुन्डी बुरूण्डी ६–२ रूवाण्डा रुवाण्डा
(लिब्रेभिल, गाबोन; २९ जून १९७६)
ठु्लो विजय
रुवाण्डा रूवाण्डा ९–० जिबुटी 
(दर एस सलाम, तान्जानिया; १३ डिसेम्बर २००७)
ठूलो हार
 क्यामेरून ५–० रूवाण्डा रुवाण्डा
(लिब्रेभिल, गाबोन; ७ जुलाई १९७६)
Zaire झैरे ६–१ रूवाण्डा रुवाण्डा
(गाबोन; १२ जुलाई १९७८)
ट्युनिसिया ट्युनिसिया ५–० रूवाण्डा रुवाण्डा
(ट्युनिस, ट्युनिसिया; १० अप्रिल १९८३)
 युगान्डा ५–० रूवाण्डा रुवाण्डा
(कम्पाला, युगाण्डा; १ अगस्ट १९९८)
अफ्रिकी राष्ट्र कप
खेलहरू१ (पहिलो खेल: २००४)
उत्कृष्ट नतिजासमुह चरण, २००४

रुवाण्डा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा रुवाण्डाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो रूवाण्डामा फुटबलको लागि शसकीय निकाय रूवाण्डा फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]