रुवाण्डा राष्ट्रिय फुटबल टिम
Jump to navigation
Jump to search
यो लेख पुरुष टिमको बारेमा हो । महिला टिमको लागि रूवाण्डा महिला राष्ट्रिय फुटबल हेर्नुहोस ।
उपनाम(हरू) | Amavubi (The Wasps) | ||
---|---|---|---|
सङ्गठन | रूवाण्डा फुटबल संघ | ||
सब-कन्फेडेरेसन | पुर्बी र मध्य अफ्रिकी फुटबल संघ | ||
कन्फेडेरेसन | सिएएफ | ||
प्रमुख प्रशिक्षक | भिसेन्ट मसामी[१] | ||
कप्तान | Haruna Niyonzima | ||
सर्वाधिक उपस्थिति | Haruna Niyonzima (७५) | ||
सर्वाधिक गोलकर्ता | Olivier Karekezi (२५) | ||
गृह रङ्गशाला | Stade Amahoro | ||
फिफा कोड | RWA | ||
फिफा बरियता क्रम | १३७ ![]() | ||
फिफा उच्च बरियता क्रम | ६४ (मार्च २०१५) | ||
फिफा निम्न बरियता क्रम | १७५ (जुलाई १९९९) | ||
इएलओ बरियता क्रम | १३८ ![]() | ||
इएलओ उच्च बरियता क्रम | ९५ (अक्टोबर २००८) | ||
इएलओ निम्न बरियता क्रम | १५० (जुलाई १९९६) | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (लिब्रेभिल, गाबोन; २९ जून १९७६) | |||
ठु्लो विजय | |||
![]() ![]() (दर एस सलाम, तान्जानिया; १३ डिसेम्बर २००७) | |||
ठूलो हार | |||
![]() ![]() (लिब्रेभिल, गाबोन; ७ जुलाई १९७६) ![]() ![]() (गाबोन; १२ जुलाई १९७८) ![]() ![]() (ट्युनिस, ट्युनिसिया; १० अप्रिल १९८३) ![]() ![]() (कम्पाला, युगाण्डा; १ अगस्ट १९९८) | |||
अफ्रिकी राष्ट्र कप | |||
खेलहरू | १ (पहिलो खेल: २००४) | ||
उत्कृष्ट नतिजा | समुह चरण, २००४ |
रुवाण्डा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा रुवाण्डाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो रूवाण्डामा फुटबलको लागि शसकीय निकाय रूवाण्डा फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
- आधिकारिक वेबसाइट
- रूवाण्डा फिफा डटकममा
- रूवाण्डा सिएएफ अनलाइन
- आधिकारिक फेसबुक
- आधिकारिक ट्वीटर