रुवान्डाका राष्ट्रपतिहरूको सूची
गणतन्त्र रुवान्डाको राष्ट्रपति | |
---|---|
Perezida wa Repubulika y’u Rwanda (किन्यारुवान्डा) Rais wa Jamhuri ya Rwanda (स्वाहिली) Président de la République du Rwanda (फ्रान्सेली) | |
![]() राष्ट्रपतिको मानक | |
सम्बोधन | राष्ट्रपति (औपचारिक) महामहिम (कूटनीतिक) |
प्रकार | राष्ट्र प्रमुख कार्यकारी राष्ट्रपति |
निवास | उरुग्विरो |
आसन | किगाली |
नियुक्तिकर्ता | लोकप्रिय मत |
अवधि | पाँच वर्ष, नवीकरणीय |
गठन साधन | रुवान्डाको संविधान (सन् २००३) |
गठन | २८ जनवरी १९६१ |
प्रथम धारक | डोमिनिक म्बोन्युमुतावा |
तलब | $८५,००० वार्षिक[१] |
वेबसाइट | आधिकारिक वेबसाइट |
यस लेखमा सन् १९६१ मा (रुवान्डेली क्रान्तिको समयमा) पदको स्थापना भएदेखि हालसम्म रुवान्डाका राष्ट्रपतिहरूको सूची दिइएको छ।
रुवान्डाको राष्ट्रपति गणतन्त्र रुवान्डाको राष्ट्रप्रमुख र कार्यकारी प्रमुख हुन्। राष्ट्रपति प्रत्येक सात वर्षमा लोकप्रिय मतद्वारा निर्वाचित हुन्छन् र प्रधानमन्त्री र मन्त्रिपरिषद्का अन्य सबै सदस्यहरूको नियुक्ति गर्दछन्।
उक्त पदमा रहेर चार जनाले सेवा दिइसकेका छन्। वर्तमान राष्ट्रपति पाउल कागामे हुन्, जसले लगभग एक महिना सम्म कार्यवाहक राष्ट्रपतिको रूपमा काम गरेपछि २२ अप्रिल २००० मा पदभार ग्रहण गरेका थिए।
कार्यकाल अवधि
[सम्पादन गर्नुहोस्]रुवान्डाको संविधानमा राष्ट्रपतिका लागि दुई कार्यकालको सीमा थियो। सन् २०१५ मा भएको संवैधानिक जनमत सङ्ग्रहले पाउल कागामेलाई तेस्रो सात वर्षे कार्यकाल र त्यसपछि थप दुई पाँच वर्षे कार्यकालका लागि चुनाव लड्ने अनुमति दिएको थियो।
राष्ट्रपतिहरूको सूची
[सम्पादन गर्नुहोस्]- राजनीतिक दलहरू
- स्थिति

क्रम सङ्ख्या | तस्वीर | नाम (जन्म–मृत्यु) |
निर्वाचित | अवधि | जातीय समूह | राजनीतिक दल | प्रधानमन्त्री(हरू) | स्रोत | |||
---|---|---|---|---|---|---|---|---|---|---|---|
पदभार सम्हालेको | पदभार छोडेको | कार्यकाल | |||||||||
गणतन्त्र रुवान्डा (रुवान्डा-उरुन्डीकोको भाग) | |||||||||||
— | ![]() |
डोमिनिक म्बोन्युमुतावा![]() (सन् १९२१–१९८६) |
— | २८ जनवरी १९६१ | २६ अक्टोबर १९६१ | २७१ दिन | हुतु | पार्मेहुतु | कायिबान्दा | ||
१ | ![]() |
ग्रेगोरे कायिबान्दा (सन् १९२४–१९७६) |
सन् १९६१ | २६ अक्टोबर १९६१ | १ जुलाई १९६२ | २४८ दिन | हुतु | पार्मेहुतु | स्वयम् | ||
गणतन्त्र रुवान्डा (स्वतन्त्र देश) | |||||||||||
(1) | ![]() |
ग्रेगोरे कायिबान्दा (सन् १९२४–१९७६) |
सन् १९६५ सन् १९६९ |
१ जुलाई १९६२ | ५ जुलाई १९७३ ('कू'द्वारा अपदस्थ) |
११ वर्ष, ४ दिन | हुतु | पार्मेहुतु | पद स्थापित | [२][३] | |
२ | ![]() |
जुभेनाल आबजारिमाना (सन् १९३७–१९९४) [टिप्पणीहरू १] |
सन् १९७८ सन् १९८३ सन् १९८८ |
५ जुलाई १९७३ | ६ अप्रिल १९९४ (हत्या) |
२० वर्ष, २७५ दिन | हुतु | विकासका लागि राष्ट्रिय क्रान्तिकारी आन्दोलन / सैन्य |
पद खारेज (सन् १९९१ सम्म) नसान्जिमाना न्सेङ्गियरेम्ये उविलिङ्गियिमाना |
[४] | |
रिक्त (६ अप्रिल १९९४ – ८ अप्रिल १९९४) | |||||||||||
— | ![]() |
थिआदोर सिन्दिकुब्वाबो![]() (सन् १९२८–१९९८) [टिप्पणीहरू २] |
— | ८ अप्रिल १९९४ | १९ जुलाई १९९४ (बहिष्कृत) [टिप्पणीहरू ३] |
१०२ दिन | हुतु | विकासका लागि राष्ट्रिय क्रान्तिकारी आन्दोलन | काम्बान्दा | ||
३ | ![]() |
पास्चर बिजिमुङ्गु (जन्म सन् १९५०) |
— | १९ जुलाई १९९४ | २३ मार्च २००० (राजिनामा) |
५ वर्ष, २४८ दिन | हुतु | देशभक्त मोर्चा | ट्वागिरामुङ्गु रविगेमा माकुजा |
[५] | |
४ | ![]() |
पाउल कागामे (जन्म सन् १९५७) |
— | २४ मार्च २०००![]() |
२२ अप्रिल २००० | २५ वर्ष, १०२ दिन | तुत्सी | देशभक्त मोर्चा | माकुजा हाबुमुरेम्यी मुरेकेजी निगिरेन्त |
[६] | |
सन् २००३ सन् २०१० सन् २०१७ सन् २०२४ |
२२ अप्रिल २००० | बहालवाला |
हालैको निर्वाचन
[सम्पादन गर्नुहोस्]उम्मेदवार | दल | मत | % | |
---|---|---|---|---|
पाउल कागामे | रुवान्डेली देशभक्त मोर्चा | ८,८२२,७९४ | ९९.१८ | |
फ्राङ्क हाबिनेजा | प्रजातान्त्रिक हरित दल | ४४,४७९ | ०.५ | |
फिलिपे म्पायिमाना | स्वतन्त्र | २८,४६६ | ०.३२ | |
जम्मा | ८,८९५,७३९ | १०० | ||
वैध मतहरू | ८,८९५,७३९ | ९९.८६ | ||
अवैध/रिक्त मतहरू | १२,१३७ | ०.१४ | ||
जम्मा मत | ८,९०७,८७६ | १०० | ||
दर्ता भएका मतदाता/मतदान | ९,०७१,१५७ | ९८.२ | ||
स्रोत: नेक |
टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]- ↑ शान्ति तथा राष्ट्रिय एकता समितिका अध्यक्ष १ अगस्ट १९७३ सम्म
- ↑ आबजारिमानाको हत्या पछि, कर्नेल थिओनेस्टे बागोसोरा र कर्नेल र्वागाफिलिटाले समर्थकहरूलाई भेला गरेर सङ्कट समितिको बैठक बोलाएका थिए; बैठकमा सिन्दिकुब्वाबो अन्तरिम राष्ट्रपतिको रूपमा नियुक्त गरिएका थिए। समिति आधिकारिक रूपमा विघटन गरिएको थियो, तर बागोसोरा र अन्य वरिष्ठ अधिकारीहरू सिन्दिकुब्वाबोको कार्यकालको क्रममा देशका आधिकारिक नेता बनेका थिए।
- ↑ रुवान्डेली गृहयुद्ध र रुवान्डा नरसंहारको अन्त्यमा जायर भागेका थिए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Top 15 Highest Paid African Presidents 2017", १५ डिसेम्बर २०१६, मूलबाट २२ सेप्टेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ फेब्रुअरी २०२०। वेब्याक मेसिन अभिलेखिकरण २२ सेप्टेम्बर २०१९ मिति
- ↑ "Military Coup in Rwanda Follows Tribal Dissension", The New York Times, Associated Press, ६ जुलाई १९७३, अन्तिम पहुँच १३ जुलाई २०२४।
- ↑ "Mission d'information sur le Rwanda" (Frenchमा), "Celui-ci s'était construit sur la destruction de la Première République. Entre 1974 et 1977, 56 personnes, pour la plupart d'anciens dirigeants de la Première République, avaient été assassinés par les services de la sécurité. Le premier Président rwandais, Grégoire Kayibanda, était mort en détention en 1976, probablement de faim."
- ↑ Ronald Sullivan (७ अप्रिल १९९४), "Juvenal Habyarimana, 57, Ruled Rwanda for 21 Years", The New York Times, अन्तिम पहुँच १२ जुलाई २०२४।
- ↑ "Rwanda President Resigns", The New York Times, २४ मार्च २०००, अन्तिम पहुँच १२ जुलाई २०२४।
- ↑ Declan Walsh (६ अप्रिल २०२४), "From the Horror to the Envy of Africa: Rwanda's Leader Holds Tight Grip", The New York Times, अन्तिम पहुँच १२ जुलाई २०२४।