रूप्से झरना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रूप्से झरना
Rupse Fall of Myagdi.jpg
रूप्से झरना
स्थानदाना, म्याग्दी जिल्ला, नेपाल
निर्देशाङ्क२८°३३′२०″उत्तर ८३°३८′२१″पूर्व / २८.५५५५° उत्तर ८३.६३९२३° पूर्व / 28.5555; 83.63923 (रूप्से झरना)निर्देशाङ्क: २८°३३′२०″उत्तर ८३°३८′२१″पूर्व / २८.५५५५° उत्तर ८३.६३९२३° पूर्व / 28.5555; 83.63923 (रूप्से झरना)
प्रकारPlunge
झरना संख्या

रूप्से झरना अथवा रूप्से छाँगो नेपालको सबैभन्दा सुन्दर झरना हो । यो म्याग्दी जिल्लाको दाना गाविसमा अवस्थित छ । बेनी-जोमसोम सडक हुँदै पुग्न सकिने यो झरना अत्यन्तै मनमोहक भएका कारण पर्यटक माझ लोकप्रीय छ ।

रूप्से झरना



यो पनि हेर्नुहोस[सम्पादन गर्ने]