रूवाण्डा महिला राष्ट्रिय फुटबल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रूवाण्डा
उपनाम(हरू)She-Amavubi
(The She-Wasps)
सङ्गठनरूवाण्डा फुटबल सङ्घ
उप-सङ्गठनपुर्बी र मध्य अफ्रिकी फुटबल संघ
सङ्गठनसिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षकGrace Nyinawumuntu
कप्तानGloria Nibagwire
सर्वाधिक गोलकर्ताAlice Niyoyita
Jeanne Nyirahatashima
Clementine Mukamana (१)
गृह रङ्गशालाStade Régional Nyamirambo
फिफा अङ्कRWA
फिफा वरियता क्रम१०५ Increase(१५ डिसेम्बर २०१७)
फिफा उच्च वरियता क्रम१०८ (मार्च २०१७)
फिफा निम्न वरियता क्रम१४८ (सेप्टेम्बर २००५)
गृह जर्सी
पहिलो अन्तर्राष्ट्रिय
रुवाण्डा रूवाण्डा १–० केन्या केन्या
(किगाली, रूवण्डा; १६ फेब्रुअरी २०१४)
ठूलो विजय
रुवाण्डा रूवाण्डा १–० केन्या केन्या
(किगाली, रूवाण्डा; १६ फेब्रुअरी २०१४)
ठूलो हार
नाइजेरिया नाइजेरिया ८–० रूवाण्डा रुवाण्डा
(कडुना, नाइजेरिया; ७ जून २०१४)

रुवाण्डा महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा रुवाण्डाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो रूवाण्डामा फुटबलको लागि शसकीय निकाय रूवाण्डा फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

सबै खेलहरूका विवरण[सम्पादन गर्ने]

१६ जून २०१४ का अनुसार

प्रतिस्पर्धी खेलहरु जित बराबर हार का लगि क विरुद्धमा गोल अन्तर
 केन्या
 नाइजेरिया १२ -११
 जाम्बिया -३
३ वटा देशहरू १७ −१४

बयस्क राष्ट्रिय टिम[सम्पादन गर्ने]

२०१२ सम्म रुवाण्डाले फिफाद्वरा मान्यता प्राप्त कुनै पनि आधिकारिक खेलहरू खेलेको छैन ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "रूवाण्डा: खेल र नतिजाहरू", फिफा, अन्तिम पहुँच ११ जुन २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्ने]