रूसद्वारा क्रिमियाको बिलय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

क्रिमिया प्रायद्विप जुन युरोपमा कृष्ण सागरको उत्तरमा रहेको क्रिमिया प्रायद्विप रूसी सङ्घद्वारा फेब्रुअरी र मार्च २०१४ को बीचमा गाभिएको थियो। रूस सङ्घद्वारा क्राइमियाको कब्जामा अन्य धेरै देशहरूले उक्त संलग्नतालाई निन्दा गरेका थिए। [१] [२] यसले गर्दा तत्कालीन आठको समूहका अन्य सदस्यहरूले रूसलाई उक्त समूहबाट निलम्बन गरेका थिए।[३] त्यसपछि त्यस देश विरुद्ध पहिलो चरणको प्रतिबन्धहरू पेश गरिएको थियो। रूसी महासङ्घले क्रिमियाको "कब्जा" सङ्ज्ञाको विरोध गर्दछ [४] भने जनताको आत्मनिर्णयको सिद्धान्तलाई पालन गरेको उल्लेख गर्दै पुतिनले जनमत सङ्ग्रहको बचाउ गरेका थिए। [५] जुलाई २०१५ मा रूसी प्रधानमन्त्री दिमित्री मेदभेदेभ क्रिमिया पूर्ण रूपमा रूसमा एकीकृत भइसकेको बताएका थिए।[६]

पृष्ठभूमि[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Oleksandr Turchynov (२० मार्च २०१४), "Декларація "Про боротьбу за звільнення України"" (युक्रेनीमा), Parliament of Ukraine, अन्तिम पहुँच २४ अप्रिल २०१४ 
  2. Fred Dews (१९ मार्च २०१४), "NATO Secretary-General: Russia's Annexation of Crimea Is Illegal and Illegitimate", Brookings Institution, अन्तिम पहुँच ८ मार्च २०१५ 
  3. Bruno Waterfield; Peter Dominiczak; David Blair; The Daily Telegraph (२४ मार्च २०१४), "Russia Temporarily Kicked Out of G8 Club of Rich Countries", Business Insider, अन्तिम पहुँच ८ मार्च २०१५ 
  4. "Лавров назвал оскорбительными заявления Запада об аннексии Крыма", Vzglyad (newspaper) (रूसीमा), २१ मार्च २०१४, अन्तिम पहुँच ८ मार्च २०१५ 
  5. Mike Collett-White; Ronald Popeski (१६ मार्च २०१४), "Crimeans vote over 90 percent to quit Ukraine for Russia", Reuters, अन्तिम पहुँच ८ मार्च २०१५ 
  6. Jess McHugh (१५ जुलाई २०१५), "Putin Eliminates Ministry of Crimea, Region Fully Integrated into Russia, Russian Leaders Say", International Business Times, अन्तिम पहुँच १० जनवरी २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्ने]