रेडबुल फुटसल लिग
स्वरूप
देश | नेपाल |
---|---|
सङ्घ | एएफसी |
स्थापना | २०७३ |
टोलीको सङ्ख्या | १६ |
लेभल पिरामिड | १ |
पदघटमा | रेलिगेसन नियम छैन । |
घरेलु कप | छैन |
अन्तर्राष्ट्रिय कप | छैन |
सबैभन्दा धेरै पटक विजेता | शंखमुल फुटसल (१ उपाधि) |
टिभी साझेदार | इमेज च्यानल |
२०७३ |
रेडबुल फुटसल लिग लिग नेपालको सर्वाधिक बढि राशिको फुटसल फुटबल प्रतियोगिता हो।
इतिहास
[सम्पादन गर्नुहोस्]युवामाझ लोकप्रिय फुटसललाई लक्षित गर्दै इनर्जी ड्रिंक्स रेडबुलले फुटसल लिगको आयोजना गरेको हो । रेडबुलले आमा इभेन्ट म्यानेजमेन्टको सहकार्यमा काठमाडौँ उपत्यकाभित्र फुटसल लिग गर्न लागेको हो ।[१]
सहभागी टिमहरू
[सम्पादन गर्नुहोस्]प्रतियोगिता विवरण
[सम्पादन गर्नुहोस्]वर्ष | विजेता | गोल | उप विजेता ff;" | सहभागी टिम |
---|---|---|---|---|
२०७३ विवरण |
शंखमुल फुटसल | ३-२ | सामाखुसी फुटसल | १६ |
खेलको नियम
[सम्पादन गर्नुहोस्]१६ टिमको सहभागीता हुने यस प्रतियोगितामा दुई समुहमा विभाजन गरिन्छ ।र शिर्षक चार-चार टोलि क्वाटरफाइनलमा पुग्दछ।
‘होम एण्ड अवे’का आधारमा सन्चालन हुने रेडबुल फुटसल लिगमा विजेता टोलीले नेपालकै सर्वाधिक १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा सहभागी टिमले राष्ट्रियस्तरका जुनसुकै खेलाडीलाई खेलाउने पाउने प्रावधान छ । रेड बुल
पुरस्कार राशि
[सम्पादन गर्नुहोस्]- प्रथम पुरस्कार :-नगत रू. १०,००,०००|-
- उत्कृष्ट खेलाडी :-नगत रू.५०,०००|-
- उत्कृष्ट गोलरक्षक :-नगत रू.५०,०००|-
प्रायोजक
[सम्पादन गर्नुहोस्]- रेडबुल
- आमा इभेन्ट म्यानेजमेन्ट
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]