रेडियो अमरगढी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रेडियो अमरगढी
प्रशारण क्षेत्र: नेपाल
आवृति (फ्रिक्वेन्सी): ९७.४ मेगाहर्ज
प्रकार: समाचार ,सूचना, मनोरञ्जन
भाषा: नेपाली
वेबप्रशारण radioamargadhi.org/radio.php
वेबसाइट radioamargadhi.org

रेडियो अमरगढी डडेलधुरा जिल्लाको सदरमुकाम अमरगढी ५ खलंगामा अवस्थित छ । यो रेडियोले ९७.४.Mhzबाट आप्नो प्रसारण गर्दै आएको छ । फोकस नेपाल द्धारा संचालित सामुदायिक रेडियो अमरगढी शुदुरपश्चिम ,मध्यपश्चिम का केहि ठाउँहरु तथा भारतको उत्तराखण्ड मा पनि सुन्न सकिन्छ । यो एफ एम को क्षमता ५००वाट रहेको छ ।यो रेडियोलाई अनलाईन http://www.radioamargadhi.org मा संसार भर सुन्न सकिन्छ । यो एफ एम मा पहिला २६ जना सेयर थिए तर हाल एक जनाले मात्र संचालन ,प्रबन्धक लगाएत १० जना कर्मचारी ले चलाईर्हेका छन । यो एफ एम को फोन नं.०९६ - ४२०७५२ हो ।

हेर्नुहोस्[सम्पादन गर्ने]