रेडियो अमरगढी
Jump to navigation
Jump to search
प्रशारण क्षेत्र: | नेपाल |
---|---|
आवृति | ९७.४ मेगाहर्ज |
प्रकार: | समाचार ,सूचना, मनोरञ्जन |
भाषा | नेपाली |
वेब प्रसारण | www |
वेबसाइट | www |
रेडियो अमरगढी डडेलधुरा जिल्लाको सदरमुकाम अमरगढी ५ खलङ्गामा अवस्थित छ । यो रेडियोले ९७.४.Mhzबाट आप्नो प्रसारण गर्दै आएको छ । फोकस नेपाल द्धारा संचालित सामुदायिक रेडियो अमरगढी शुदुरपश्चिम ,मध्यपश्चिम का केहि ठाउँहरु तथा भारतको उत्तराखण्ड मा पनि सुन्न सकिन्छ । यो एफ एम को क्षमता ५००वाट रहेको छ ।यो रेडियोलाई अनलाईन http://www.radioamargadhi.org मा संसार भर सुन्न सकिन्छ । यो एफ एम मा पहिला २६ जना सेयर थिए तर हाल एक जनाले मात्र सञ्चालन ,प्रबन्धक लगाएत १० जना कर्मचारी ले चलाईर्हेका छन । यो एफ एम को फोन नं.०९६ - ४२०७५२ हो ।
हेर्नुहोस्[सम्पादन गर्ने]