रेडियो कैरण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

रेडियो कैरण सामुदयिक एफ.एम ९६.४ मेगाहर्ज रामेछाप जिल्लाको बाम्तिभण्डार गा.बि.स स्थित दैरली डाँडाबाट प्रसारण हुने गर्दछ। यो रेडियो रामेछाप, दोलखा, सिन्धुली, सोलुखुम्बु, ओखलढुङ्गा लगाएतका जिल्लामा प्रतक्ष र इन्टर नेटको माध्यमबाट संसारको जुन सुकै कुना बाट लग ईन गरेर प्रतक्ष सुन्न सकिन्छ। यो रेडियोले विभिन्न कार्यक्रमहरू प्रसारण गर्दै आएको छ।

हेर्नुहोस्[सम्पादन गर्ने]