रेडियो कैरण
Jump to navigation
Jump to search
प्रशारण क्षेत्र: | नेपाल |
---|---|
आवृति | ९६.४ मेगाहर्ज |
प्रकार: | समाचार, सूचना, मनोरञ्जन |
भाषा | नेपाली |
वेबसाइट | www |
रेडियो कैरण सामुदयिक एफ.एम ९६.४ मेगाहर्ज रामेछाप जिल्लाको बाम्तिभण्डार गा.बि.स स्थित दैरली डाँडाबाट प्रसारण हुने गर्दछ। यो रेडियो रामेछाप, दोलखा, सिन्धुली, सोलुखुम्बु, ओखलढुङ्गा लगाएतका जिल्लामा प्रतक्ष र इन्टर नेटको माध्यमबाट संसारको जुन सुकै कुनाबाट लग ईन गरेर प्रतक्ष सुन्न सकिन्छ। यो रेडियोले विभिन्न कार्यक्रमहरू प्रसारण गर्दै आएको छ।
सन्दर्भ सामग्रीहरु[सम्पादन गर्ने]